बजेटको लक्ष्य : ५ लाख रोजगारी, ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य

बजेटको लक्ष्य : ५ लाख रोजगारी, ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य १५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ मा ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार प्रस्तुत गरेको बजेट बक्तव्य अनुसार आर्थिक वर्ष ०७५/७६ को बजेट कार्यान्वयनबाट ८ प्रतिशत आर्थिक वृद्धिदर कायम हुने बताएका हुन् । उनले बजेट […]

म्याच फिक्सिङको आरोप लागेका पूर्व फुटबलर अञ्जन केसी ‘सट्टेबाजी धन्दा’ चलाएको आरोपमा पुनः पक्राउ

  काठमाडौं–  भारतमा भर्खरै सम्पन्न आईपीएल टि–ट्वान्टी प्रतियोगिता र अन्तर्राष्ट्रिय फुटबलमा महत्वपूर्ण मानिने लिगहरूको सट्टेबाज गरी ‘अनलाइन बेटिङ’मार्फत ठगी गर्ने कार्यमा पूर्व राष्ट्रिय फुटबल टिमका सदस्य अञ्जन केसीदेखि गुण्डा नाइके दावा लामासमेत संलग्न रहेको पाइएको छ । सोमबार प्रहरीले अञ्जनसहित पाँच जना सट्टेबाजहरूलाई नियन्त्रणमा लिएसँगै प्रहरीको सूचीमा ‘क’ वर्गमा रहेका गुण्डा नाइके दावाको संलग्नता खुलेको […]

शीर्षक फेरेर सांसदलाई ४ करोड

शीर्षक फेरेर सांसदलाई ४ करोड तस्वीर : रासस १५ जेठ, काठमाडौं । सरकारले निकै विवादास्पद निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार संसदमा पेश गरेको बजेटमा प्रत्येक निर्वाचन क्षेत्रलाई ४ करोड दिने उल्लेख छ । यसअघि निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत ३ करोड बजेट छुट्याइएको थियो । सांसदहरुले १० करोड […]

वृद्ध भत्ता बढेन,एक लाखसम्मको बीमा शुल्क सरकारले बेहोर्ने

वृद्ध भत्ता बढेन,एक लाखसम्मको बीमा शुल्क सरकारले बेहोर्ने १५ जेठ, काठमाडौं । सरकारले आगामी वर्ष समाजिक सुरक्षा भत्तामा वृद्धि नगर्ने भएको छ । सरकारले अब समाजिक सुरक्षालाई एकीकृत गर्ने घोषणा नयाँ बजेटमार्फत गरेको छ । ७० वर्ष माथिका नागरिकको एक लाखसम्मको स्वास्थ्य बिमाको शुल्क भने सरकारले नै तिर्ने नीति ल्याइएको छ ।  अब ७० वर्ष […]