२६ वैशाख, काठमाडौं । पेरिस सेन्टजर्मेन (पीएसजी)ले फ्रेन्च कपको उपाधि जितेको छ । मंगलबार राति लेस हर्बियर्सलाई २-० ले हराउँदै पीएसजीले उपाधि उचालेको हो । पीएसजीले यसअघि लिग वान र फ्रेन्च लिग कपको पनि उपाधि जितेको थियो । फ्रेन्च कपको उपाधि जित्ने क्रममा जिओवानी र एडिसन काभानीले गोल गरे । २६ औं मिनेटमा जिओवानीले […]
इयन वेस्टब्रुक, स्वास्थ्य रिपोर्टर, बीबीसी न्युज कपाल झरेर तालु खुइलिने समस्याको उपचार हड्डीसम्बन्धी एक प्रकारको रोग ओस्टेओपोरोसिसका लागि प्रयोग हुने औषधिबाट हुन सक्ने बलियो सम्भावना देखा परेको छ। अनुसन्धानकर्ताहरूका अनुसार प्रयोगशालामा गरिएको एक अध्ययनका क्रममा उक्त औषधिले कपालको जरामा रहेका ग्रन्थिमा नाटकीय प्रभाव पार्दै कपाल बढ्नमा सहयोग पुर्याएको देखिएको छ। उक्त औषधिमा भएको यौगिकले मानिसको […]
भाइरल व्वाई अशोक दर्जिको पहिलो गीत यूट्यूवमा रिलिज गरिएको छ । गीतमा उनलाई टंक बुढाथोकीले साथ दिएका छन् । गीतका शब्द बिराज नेपालले लेखेका हुन् भने संगीत टंक बुढाथोकीको रहेको छ । ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बोलको गीत मेलोडियस छ । काठमाडौंको पुतलीसडकस्थित ‘स्टुडियो नाइन’ मा आयोजना गरिएको कार्यक्रममा गीतको म्यूजिक […]
काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले आफ्नो मन्त्रालय माताहातका निकायहरुमा रहेको सबैखाले सिण्डिकेटहरु अन्त्य गर्ने बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री यादवले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै मन्त्री यादवले वर्तमान सरकार सिण्डिकेट तोड्ने अभियानमा सफल भएको बताए । उनले भने, ‘गृहमन्त्रालयबाट सुरु भएको अभियान अहिले […]