दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले कोरिया प्रायद्वीपमा नाटकीय परिवर्तन भएको बताउनुभएको छ । उहाँले उत्तर कोरिया र दक्षिण कोरियाकाबीचमा अहिले भइरहेको सुधार कल्पना गरे भन्दा बढी भएको दावी पनि गर्नुभयो । दुई देशको शिखर सम्मेलनपछिको परिणामले नाटकीय सुधारलाई पुष्टी गर्ने उहाँले बताउनुभएको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ । संयुक्त शिखर सम्मेलनमार्फत […]
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि प्रस्थान गर्नुअघि महिला पत्रकार समूहलाई सफलताको शुभकामनासहित राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुभएको छ । रोजिता बुद्धाचार्यको नेतृत्वमा युवा महिला पत्रकारको समूह सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आजै लुक्ला प्रस्थान गरेको समूहमा आबद्ध राष्ट्रिय समाचार समिति (रासस)का रोशा बस्नेतले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “हिमाल त हलचल […]
सरकारले सिण्डिकेट खारेज गरेपछि यातायात व्यवसायीले आन्दोलनको घोषणा गरेसँगै सरकार पनि आन्दोलनविरुद्ध उत्रिने भएको छ । गृह मन्त्रालयले देशभरिका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी तयारी अवस्थामा रहन निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले पनि एक सूचना जारी व्यवसायीले बन्द तथा आन्दोलन गरे प्रशासनले कारबाहीको दायरामा ल्याउने जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी […]
A special general assembly of the Cricket Association of Nepal today has endorsed its amended statute. As per the directive of the International Cricket Council, the assembly endorsed the statute, which now gives voting rights to 17 members from the old executive committee and seven from the National Sports Council. Likewise, as per the new […]