नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षकले प्रहरीमा सुधार गरी प्रहरीले जनतालाई दिने सेवामा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बिहिबार बिहान गृहमन्त्रालयमा दज्र्यानी चिन्ह ग्रहण गरेपछि उनीहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। प्रहरी सेवाको गुणस्तरीयता र विश्वसनियता बढाउने भन्दै पदीय चुनौतीलाई अवसरमा परिणत गर्ने प्रतिबद्धता उनीहरुले व्यक्त गरेका छन्। ‘नेपाल प्रहरीको नेतृत्व प्राप्त […]
नक्कली सर्टिफिकेट र लाइसेन्सको कारोबार गर्ने युवक पक्राउ २८ चैत, काठमाडौं । नक्कली सर्टिफिकेट र लाइसेन्स बनाउने कारोबारमा सक्रिय गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले सर्टिफिकेट, लाइसेन्स, बैंक स्टेटमेन्ट, पुलिस रिपोर्ट, जन्मदर्ता, मृत्युदर्ताजस्ता कागजात नक्कली बनाउने सल्यान घर भइ काठमाडौं नेपालटार बस्ने बलबहादुर राउतसहित ३ जनालाई पक्राउ गरेको हो ।राउतले […]
काठमाडौँ। दोस्रो बजारमा शेयर कारोबार गर्न(अभौतिक) डिम्याट अनिबार्य भएपनि अझै २६.१२ प्रतिशत शेयर डिम्याट हुन बाँकी रहेको छ। केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि)का अनुसार हाल सम्म सिडिएससिमा चार अर्ब ३२ करोड ३० लाख ५४ हजार २८ कित्ता शेयर सूचिकृत भएका छन्। सूचिकृत भएकामध्ये तीन अर्ब ३४ करोड ६६ लाख ३२ हजार १९१ कित्ता शेयर मात्र डिम्याट […]
काठमाडौं। अग्नि ग्रुपको सहायक कम्पनी अग्नि इनर्जीले मंगलबारदेखि कुपण्डोलमा चार करोडको लागतमा इलेक्ट्रिक भेहिकल सर्भिस सेन्टर संचालनमा ल्याएको छ। सर्भिस सेन्टर संचालनसँगै कम्पनीले आठसिटे कार्गो भ्यान इ-सुप्रो प्रदर्शनीमा राखेको छ। चार रोपनीमा फैलिएको सर्भिस सेन्टर अन्तर्राष्ट्रियस्तरको रहेको वरिष्ठ प्रबन्धक प्रमोद भण्डारीले बताए। उनले भने,’नेपालमा इलेक्ट्रिक भेहिकलको सर्भिस सेन्टर छैन। अग्नि ग्रुपले पहिलोपटक नेपालमा इलेक्ट्रिक सर्भिस […]