रमेश खरेल भन्छन्- अपमानित भएर काम गर्दिनँ, राजीनामा दिन्छु

२८ चैत, काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक पदको दावेदार डिआईजी रमेश खरेलले पदबाट राजीनामा दिने भएका छन् । सरकारले सहब्याची सर्वेन्द्र खनाललाई महानिरीक्षक (आईजीपी) बनाएपछि खरेल असन्तुष्ट छन् । उनले बुधबार बिहान ११ बजे पदबाट राजीनामा दिने बताए । अनलाइनखबरसँग कुरा गर्दै खरेलले भने, ‘म ह्युमिलेट (अपमानित) भएर काम गर्दिनँ, आज ११ बजे राजीनामा दिन्छु […]

बैशाखमा नरेनको ‘स्वर्ग मेरो गाउ’

अभिनेता नरेन खड्का स्टारर फिल्म ‘स्वर्ग मेरो गाउँ’ २०७५ को बैशाख ७ गतेबाट देशैभर प्रदर्शनमा आउने भएको छ । विविध कारणले पूर्वनिर्धारित मितिमा प्रदर्शन हुन नसकेपनि अब बैशाख ७ गतेबाट फिल्मको रिलिज डेट फेरबदल नहुने निर्माण टिमले जनाएको छ । फिल्मको दुइ गीत र ट्रेलर सार्वजनिक भै सकेको छ । हमेशा , मन्दिरा , परदेशी […]

भूराजनीतिको भूमरीमा नेपाल

नेपाल भारत र चीन दुई शक्तिशाली राष्ट्रका बीच अवस्थित छ । संवेदनशील भूराजनीतिक अवस्थितिमा रहेको नेपालले यी दुई उदियमान शक्ति राष्ट्रको विकास र समृद्धिबाट फाइदा लिन सकेमा नेपालको विकासमा सम्भावनाको ढोका खुल्ने देखिन्छ । आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर यी दुई छिमेकी देशसँग समान र विश्वासिलो सम्बन्ध कायम राखेर अगाडि बढ्न सकेमा मात्र भोलिका दिनहरू […]

जेलबाट निस्केपछि फ्यानलाई सलमानको भावुक सन्देश

दुई रात जेल बसेर निस्केका बलिउड अभिनेता सलमान खानले आफूलाई सपोर्ट गर्ने फ्यानहरुका लागि भावुक सन्देश लेखेका छन् । सन्देशमा उनले फ्यानहरुप्रति कृतज्ञता व्यक्त गरेका छन् । सलमानले लेखका छन्, ‘मेरा सबै पि्रयजन तथा जो मेरो साथमा छन्, कहिल्यै हिम्मत हारेनन् । उनीहरु सबैप्रति म कृतज्ञ छु ।’ जेलबाट निस्किएपछि सलमान निकै रिल्याक्स्ड फिल गरिरहेका […]