काठमाडौं– राज्यलाई जनताको आवाज सुनाउने केन्द्रको रुपमा चिनिएको काठमाडौंको शान्ति बाटिका र माईतिघर मण्डलामा आगामी साउन १ गतेदेखि सरकारले भेला हुन् र विरोध प्रदर्शन गर्न समेत रोक लगाएको छ । बिहिबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले माईतिघर र शान्तिबाटिका लगायत उपत्यकामा यसअघि नारा–जुलुस हुने क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको जानकारी दिएका छन् । केही दिनअघि […]
काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गुण्डागर्दी र साईबर अपराधविरुद्ध सशक्त कारवाही गरिने बताएका छन् । प्रहरी महानिरीक्षक नियुक्त भएको करिब साढे दुई महिनापछि बिहिबार प्रहरी हेड्क्वार्टरमा पहिलो पत्रकार सम्मेलन गर्दै खनालले आफुले १० वटा प्राथमिकता निर्धारण गरेर काम शुरु गरेको बताए । ‘गुण्डागर्दी र साईबर अपराधविरुद्ध सशक्त कारबाही अगाडि बढाउँछौं’ उनले भने, ‘साईबर अपराधका कारण […]
बर्खाको बेला हामी बजारभरी जताततै पहेँला आँप देख्न सक्छौँ । अझ काठमाडौंका प्रत्येक गल्ली र चोकमा थरीथरी जातका आँप साइकलमा बोकेर बेच्न डुलाइरहेका बिक्रेता भेटिनु नौलो कुरा भएन । हेर्दै रहरलाग्दा आँपक किनौँ र खाउँ जस्तो लाग्छ । तर कतिलाई मधुमेह भएका कारण आँप खान डर पनि लाग्छ । तिनले सोच्ने गर्छन् गुलियो आँपमा प्रशस्त […]
गर्मीमा पसिना आउनु साधारण कुरा हो । फरक यति मात्र हो कि कोहीलाई कम आउँछ त कोहीलाई धेरै । पसिनाका कारण शरिरबाट दुर्गन्ध आउन थाल्छ त्यो पनि विशेषगरी खुट्टाबाट । दिनभरी अफिसमा जुत्ता लगाउँदा खुट्टामा पसिना आएपछि हुने चिसोका कारण जिवाणु पैदा हुन्छ जसका कारण दुर्गन्ध आउन थाल्छ । यसले कतिपटक अप्ठेरो स्थितीसमेत निम्त्याउँछ । […]