व्लड क्यान्सर पिडित युवति रुपा तिवारी बचाउन राष्ट्रिय समाजसेवा अभियान (STREET MUSIC NEPAL)द्वारा सहयाेग संकलन काठमाडाैं । राष्ट्रिय समाजसेवा अभियानद्वारा प्रत्येक शनिबार झै यश सनिबार पनि काभ्रे जिल्ला मण्डनदेउपुर न.पा. ९ कि व्लड क्यान्सर पिडित युवति रुपा तिवारी बचाउन सहयोग संकलन गरेको छ । समाजका पर्त्येक नागरिक समाजिक प्राणाी भयकाले समाजकाे सेवा गर्नु उनिहरुको दायित्व […]
काठमाडौं । मध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयले गत चैतमा भएको परीक्षाको नजिता सार्वजनिक गरेको हो । परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएका थिए । उनीहरू मध्ये ‘ए’ प्लस ग्रेड (स्तरीकृत अंक) प्राप्त गर्ने १४ हजार २३४, ‘ए’ प्राप्त गर्ने ४६ हजार १३०, ‘बी’ […]
२१औं संस्करणको फिफा विश्वकप फुटबलमा नाइजेरियाले पहिलो जित निकालेको छ। शुक्रबार भएको खेलमा अफ्रिकी मुलुक नाइजेरियाले युरोपियन राष्ट्र आइसल्याण्डलाई २-० गोल अन्तरले हराउँदै पहिलो जित निकालेको हो। भोल्गोग्राड स्टेडियमा भएको खेलमा नाइजेरियाको जितमा दुवै गोल अहमेद मुसाले गरे। मुसाले खेलको ४९ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७५ औं मिनेटमा […]
नेइमार र कौटिन्होले गोल गरेपछि कोष्टारिकालाई हराउँदै ब्राजिल समूहको शीर्ष स्थानमा पुगेको छ। अधिकांश समय बल नियन्त्रणमा लिए पनि ब्राजिलले गोल गर्न अन्तिमको इन्जुरी समयसम्म कुर्नुपर्यो। खेलको निर्धारित समय सकिएपछि पहिलो मिनेटमा काउन्टर एट्याकका क्रममा ब्राजिलका फिलिप काउटिन्होले गोल गरेका थिए। त्यसपछि अतिरिक्त समयको अन्तिम मिनेटमा नेइमारले गोल गर्दै ब्राजिललाई २-० को स्पष्ट जित दिलाए। […]