काठमाडौँ | नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। चौतर्फी बिरोध पश्चात पेट्रोलको मूल्य रु ११३ तोकियाको पेट्रोलको मूल्य घटायर रु ११० कायम गरियको छ| पेट्रोलमा तीन रुपयाँ घटेको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए। भारतबाट मूल्य घटेर आएका कारण पेट्रोलियम पदार्थको मूल्य घटाइएको उनले बताए। यस्तै डिजेल र मट्टितेलमा २/२ रुपयाँ […]
एजेन्सी | इंगलैंडले एकदिवसीय क्रिकेटकै उच्च रङ ४८१-६ बनायको छ | उसले यो स्कोर अस्ट्रिलिया बिरुद्ध बनायको हो | येस रेकर्डमा इंगलैंडका हेल्सर(१४७), ब्रेस्टो(१३९), रोय (८२), मोर्गन(६७) रन हानेका थिय | अस्ट्रेलियाका रिचार्द्सन ले १० ओवर मा ९२ रन खर्चिदै ३ विकेट लागेका थिय | अस्ट्रेलिया भने ३७ ओवर मा २३९ रन जोड्दै अलआउट भयको […]
६ असार, काठमाडौं । आयोजक रुससँग पराजित भएपछि इजिप्ट विश्वकपबाट बाहिरिने लगभग पक्का भएको छ । रुस भने ६ अंकसहित एक खेल अगाडि नै अघिल्लो चरण प्रवेश गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा रुसले इजिप्टलाई ३-१ गोल अन्तरले हरायो । पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा इजिप्टको आत्मघाती गोलबाट रुसले अग्रता लिएको थियो […]
६ असार, काठमाडौं । चौतर्फी आलोचना भएपछि कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम यो वर्ष पूर्णरुपमा लागू नहुने भएको छ । नयाँ पाठ्यक्रममा गणित र विज्ञान विषय अनिवार्य नबनाइएपछि आलोचना हुँदै आएको छ । त्यसैले राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषदले यस वर्ष पूर्णरुपमा नयाँ पाठ्यक्रम लागू नगर्ने निर्णय गरेको छ । परिषदका आमन्त्रित सदस्य […]