सधैकालागि बिदा डा. उपेन्द्र देवकोटा

काठमाडौं । दिवंगत वरिष्ठ नशारोग विशेषज्ञ प्रा. डा. उपेन्द्र देवकोटाको मंगलबार अपरान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । सोमबार साँझ निधन भएका डा. देवकोटाको पार्थिव शरीरमा पत्नी डा. मधु देवकोटा, छोरीहरु मेधा, बसुधा र मञ्जरीले दागवत्ती दिए । देवकोटाको विद्युतीय माध्यमबाट शवदाह गरिएको छ । पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका देवकोटालाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा […]

‘ब्यूटी हेरिटेज’ को अभिनेतादेखि पूर्वमन्त्रीसम्मले गरे उद्घाटन

१५ गते शुक्रबार -रंगकर्मी तथा फेसन डिजाइनर नीता थापाले ‘ब्यूटी हेरिटेज’ सञ्चालनमा ल्याएकी छन् । शुक्रवार पूर्वमन्त्री प्रभु शाह, अभिनेता नरेन खड्का, बलिउड सेलिव्रेटी फेसन डिजाइनर विशाल कपूर र वरिष्ठ व्यूटिशियन कमला श्रेष्ठले संयूक्त रुपमा ‘ब्यूटी हेरिटेज’ को रिवन काटेर उद्घाटन गरे । यसमा महिलाका लागि हेयर स्टाइल, पर्लर ,कस्मेतिक्, सँगै बुटिकको सुविधा र CTVT […]

रोनाल्डोको ह्याटरिक् संगै पोर्तुगल र स्पेन बराबरीमा रोकियो | इरान र उरुग्वेको विजयी सुरुवात

२ असार, काठमाडौं । क्रिस्टियानो रोनाल्डो सन् २०१८ को विश्वकप फुटवलमा पहिलो ह्याट्रिक गर्ने खेलाडी बन्दा समूह बीमा पोर्चुगल र स्पेनको खेल बराबरीमा सकिएको छ । शुक्रबार राति भएको खेलमा दुबै टिमले ३-३ गोल गरेर अंक बाँडेका हुन् । पोर्चुगलका तर्फबाट तीनवटै गोल रोनाल्डोले गरे भने स्पेनका लागि डिएगो कोस्टाले २ र नाचोले १ गोल […]

विश्वकप २०१८ को उद्घाटन खेलमा रसिया ५-० गोल अन्तरले बिजयी

जेष्ठ ३१ | विश्वकपको उद्घाटन खेलमा रसियाले साउदीअरबलाई ५ – ० को फराकिलो गोलअन्तर ले हरायको छ | विश्वकप २०१८को पहिलो गोल १२ औ मिनेटमा रसियाका गज़िन्सके ले गोलोभिन को पासमा गरेका थिय | दोश्रो गोल भने खेलको ४३ औ मिनेटमा सब खेलाडी चेरिशेव ले जोब्निन को पासमा गरेका थिय, तेश्रो गोल डेजाबु ले खेलको […]