जेष्ठ ३१ | लायन्स क्लब अफ काठमाडौँ लर्ड बुद्धका सक्रिय सदस्य लायन श्री नेत्र बुढाथोकी को असामयिक निधन प्रति शोक प्रकट गर्दै लायन्स क्लब काठमाडौँले श्रद्धान्जली सभाको आयोजना गरेको छ | कार्यक्रम बुद्धनगर पार्टी प्यालेस, बुद्धनगर मा सम्पन्न भयको थियो |
३१ जेष्ठ | आजबाट रसिया विस्वकप २०१८ को आरम्भ हुन गैरहेकोछ उदघाटन खेल आयोजक रसिया र साउदी अरब बीच हुने छ | राजधानी मस्कोको लुझनिकी स्टेडियममा विश्वकप फुटबलको भव्य उदघाटन समारोह हुनेछ । ८० हजार दर्शक क्षमता भएको यो स्टेडियममा ५०० कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन् । कलाकार हरुइङ्गल्याण्डका पपस्टार राबी विलियम्स र स्पेनका ओपेरा गायक […]
एजेंसी | विस्वकप २०२६ को आयोजकको जिम्मा अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा पायका छन् | रसियामा भयको छनोटमा यी देशहरुले संयुक्त रुपमा १६५ भोट ल्यायका छन् भने निकटतम मोरोक्कोले भने ६५ मत ल्यायको छ | २०२२ को विस्वकप भने कतारमा हुने छ |
काठमाडौं– राजधानीको जडिबुटीमा ट्रिपरले स्कुटरलाई ठक्कर दिएसँगै आक्रोशित स्थानीयले ट्रिपरमा आगजनी गरेका छन् । बुधबार मध्यान्ह बा४ख ३५५८ नम्बर ट्रिपरले बा७०प ९३९९ नम्बरकाे स्कुटरलाई ठक्कर दिएसँगै आक्रोशित स्थानीय आगजनीमा उत्रिएका हुन् । आगजनीबाट ट्रिपर क्षतिग्रस्त बनेको छ । दुर्घटनामा काभ्रेकी अस्मिता भण्डारीको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इक्सपेक्टर राजु लामाले बताए । यस्तै उनका श्रीमान […]