भेटियो अहिलेसम्मकै अदभुत माछा, आराजस्तो ३२ दाँत भएको डरलाग्दो माछा फेला (फोटोसहित) एजेन्सी । भारतको महाराष्ट्रस्थित सिंधुदुर्ग जिल्लाको बिजयदुर्ग सामुद्रिक तटमा माछा मार्ने क्रममा ३२ ओटा दाँत भएको दुर्लभ ‘आरेमाछा’ समातिएको छ। गत सोमबार स्थानिय माछा मार्ने मछुवाहरुले जालमा अजिबको माछा देखेपछि बाहिर निकालेका थिए । करिव १६ फुट लामो उक्त माछा ७०० किलो भएको […]
विश्वयुद्ध समेत लडेका वरिष्ठ कलाकार भीमबहादुर थापाको निधन काठमाडौं काठमाडौं । बरिष्ठ कलाकार भिमबहादुर थापाको गएराती आफ्नै निवास काठमाडौं मैतीदेवीमा निधन भएको भएको छ । ९३ वर्षका थापा लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट पीडित हुनुहुन्थ्योे । हाँस्य टेलिचलचित्र तीतो सत्यमा काम गरेपछि चर्चित बन्नुभएको उहाँले थुप्रै चलचित्र, टेलिचलचित्र र रेडियो नाटकमा अभिनय गर्नुभएको थियो । […]
कक्षा ११र १२ मा गणित विषय हटाइएको प्रति सांसदद्वारा विरोध काठमाडाैं/३० जेठ -बुधबार संघीय संसदमा बोल्दै सांसद केजुलाल चौधरीले कक्षा ११ र १२ मा लागू गर्न लागिएको नयाँ पाठ्यक्रम अनुसार अनिवार्य गणित विषय हटाइएको भन्दै विरोध गरेका छन् । सरकारले प्राविधिक शिक्षामा जोड दिइरहेको अवस्थामा गणित विषय हटाउन नहुने भन्दै यसले प्राविधिक र विज्ञानको क्षेत्रको […]
ट्रम्प-किम वार्ताबारे उत्तर कोरियाका नेपाली हितैषीको विश्लेषण- अमेरिका ‘लाइन’मा आयो ! सुशील पन्त lokantar.com उत्तर कोरियाले निशस्त्रीकरणको विषयमा कोरियन प्रायदीपलाई आणविक निशस्त्रीकरण गर्ने कुरा पहिलेदेखि नै भन्दै आएको हो । पहिले त अमेरिकाले मात्र राखेको थियो, उत्तर कोरियाले आणविक अस्त्रको विकास गरेको थिएन । उनीहरू (अमेरिका)ले युद्धका लागि गरेको हो भने हामीले पनि आफ्ना […]