ट्रम्प- किम वार्ता सम्पन्नः ट्रम्पले भने, ‘बैठक अत्यधिक सफल, उत्कृष्ट सम्बन्ध’

  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोंग उनबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ । दुबैले एक अर्कासँग हात मिलाएर भेटवार्ता सुरु गरेका थिए । भेटवार्तामा जनुअघि होटलको लाइब्रेरीमा दुबै नेताले छोटो पत्रकार सम्मेलन राखे । उक्त बैठक लगभग ५० मिनेटसम्म चलेको थियो । अहिले किम र ट्रम्प आफूसँगै आएका वरिष्ठ […]

ट्रम्प र किम पहिलोपटक भेट्दा जे देखियो (फोटो र भिडियोसहित)

ट्रम्प र किम पहिलोपटक भेट्दा जे देखियो (फोटो र भिडियोसहित) डेली मेल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीतको अभूतपूर्व शिखर बैठक सुरु भइसकेको छ  । सिंगापुरको सेन्तोसा टापुस्थित पाँचतारे होटल क्याम्पेलामा मंगलबार बिहान उनीहरुबीच भेटवार्ता भएको हो । दुबैले एकअर्कासँग हात मिलाएर ऐतिहासिक भेटवार्ताको सुरुवात गरेका छन् । उक्त भेट […]

बैठकपछि किमले ट्रम्पलाई भने, नाइस टु मिट यु मिस्टर प्रेसिडेन्ट’

बैठकपछि किमले ट्रम्पलाई भने, नाइस टु मिट यु मिस्टर प्रेसिडेन्ट’ बीबीसी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ । भेटघाटपश्चात् किमले ट्रम्पलाई अंग्रेजीमा ‘नाइस टु मिट यु, मिस्टर प्रेसिडेन्ट ’ भनेका छन् सिंगापुरको सान्तोसा द्वीपमा क्यापेला होटलमा भएको उक्त भेट करिब ५० मिनेटसम्म चल्यो । […]

इंग्ल्याण्डमाथि स्कटल्याण्डको ऐतिहासिक जित

एजेन्सीलन्डन, जेठ २८ एसोसिएट स्कटल्याण्डले इंग्ल्याण्डमाथि एकदिवसीय क्रिकेटमा ऐतिहासिक जित हात पारेको छ। वेस्ट इन्डिजसँगको विश्वकप छनोटको म्याचमा जित्ने स्थितिमा हुँदा पानी परेर विश्वकप जान नपाएको स्कटल्याण्डले आइतबार एडिनबर्गमा भएको खेलमा इंग्ल्याण्डमाथि ६ रनको सनसनीपूर्ण जित हात पार्दै एसोसिएट राष्ट्रले पनि मौका पाए बलिया राष्ट्रसँग प्रतिस्पर्धा गर्न सक्ने देखाएको छ। टस हारेर ब्याटिङको लागि बोलाइएको […]