सेनेगलको जितसंगै पहिलो राउण्डको समाप्ति

सेनेगल, रुस विश्वकपमा जित हात पार्ने पहिलो अफ्रिकन टिम बनेको छ । उसले पोल्याण्डलाई २-१ गोल अन्तर ले हरायको छ | सेनेगलको दोस्रो गोल विवादित छ । चोटका कारण केहीबेर बाहिर रहेका एमबाए निएन्ज भर्खर मैदान छिरेका थिए । मिडफिल्डबाट आएको लामो पासमा उनले पोल्याण्डका गोलकिपरलाई बिट गर्दै खाली पोष्टमा गोल गरे । पोल्याण्डका खेलाडीहरु […]

जापानले कोलम्बियालाई २-१ ले हरायो | विश्वकपको पहिलो रातोकार्ड संचेज़ लाई

अषार ०५ | जापानले १० खेलाडीमा सिमित कोलम्बियालाई २-१ को गोल अन्तरले हरायको छ | यससंगै एसियन देशको यो पहिलो जित हो | जापानको जितमा कागावा को गोलबाट जापानले खेलको ६ मिनेटमा पेनाल्टीमार्फत अग्रता लागेको थियो | कोलम्बिया भने खेलको तेस्रो मिनेटमा संचेज़ले रातो कार्ड खादा १० जनामा सिमित हुन पुगेको थियो | खेलको ३९ […]

भिडियो गेमको लत ‘मानसिक रोग’ : विश्व स्वास्थ संगठन

एजेन्सी । धेरै अभिभावकहरुले पहिलेदेखि यसबारेमा सोचिसकेको हुनुपर्छ । तर, यो पटक अभिभावकहरुले आफ्ना सन्तानको स्क्रिन समय नियन्त्रण गर्नको लागि थप एउटा तर्क पाएका छन् – विश्व स्वास्थ संगठनले भिडियो गेमको लतलाई मानसिक रोगको रुपमा पहिचान गरेको छ । विश्व स्वास्थ संगठनले पहिचान भइसकेको र पहिचान गर्न सकिने रोगहरु समेट्ने सन्दर्भ पुस्तकको पछिल्लो संस्करणले डिजिटल […]

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली जम्बो टोली बोकेर मङ्गलबार उत्तरी छिमेकी मुलुक चीनको ५ दिने भ्रमणमा निस्केका छन् । प्रधानमन्त्री ओलीको यो भ्रमण ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने सरकारी नारा व्यवहारमै उतार्न सहयोगी बन्ने कुरा प्रधानमन्त्री ओली स्वयम्ले चीन भ्रमणमा जाने अघिल्लो दिन सङ्घीय संसदलाई जानकारी गराइसकेका छन् । तर, सीमा विवादमा महत्वपूर्ण मुद्दा […]