आर्यन मयालको संयोजकत्वमा बाजुराका अनाथ बालबालिकाको सहयोगार्थ सास्कृतिक कार्यक्रम भारत स्थीत मुम्बईमा हुँदै

आर्यन मयालको संयोजकत्वमा बाजुराका अनाथ बालबालिकाको सहयोगार्थ सास्कृतिक कार्यक्रम भारत स्थीत मुम्बईमा हुने सन्योजक आर्यन मायाल ले ब तायका छन । नेपालबाट जाने चर्चित कलाकारहरुमा डेउडा गायिका रेखा जोशी, टंक तिमिल्सेना, चन्दु ताम्रकार र विर विश्वास रहेका छन् । यस्तै कार्यक्रममा मंगल विश्वकर्मा, रेस्मा ताम्राकर, नरेन्द्र टमट्टा, पिंकि ठाकुर, राधा रिमाल, सोनिया सुनार, शितल तिरुवा, […]

रु पचास हजार छात्रवृत्ति वितरण

पोखरा, २४ जेठ (रासस) ः पोखरा लेखनाथ महानगरपालिका–७ महतगौडास्थित जानकी आधारभूत विद्यालयमा बुधबार आयोजित एक समारोहकाबीच रु ४९ हजार ६०० बराबरको छात्रवृत्ति वितरण गरिएको छ । नेपाल सरकारद्वारा सरकारी विद्यालयमा अध्ययन गर्ने दलित छात्रछात्राका लागि रु ४०० र अन्य विद्यार्थीका लागि ५० प्रतिशत अर्थात रु २०० का दरले कूल १२४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको […]

रेशम चौधरीलाई तत्काल रिहाई गर्न राजपाको दवाव

काठमाडौं– राष्ट्रिय जनता पार्टी, नेपालले पार्टीका सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहाई गर्न सरकारलाई पुनः दवाव दिन सुरु गरेको छ । पार्टीको बुधबार बसेको अध्यक्ष मण्डल बैठकले ज्यान मार्ने अभियोग अन्तरगत जेल चलान भएका कैलाली क्षेत्र नम्बर १ प्रत्यक्षतर्फका सांसद चौधरीलाई तत्काल रिहा गर्न सरकारलाई दवाव दिएको हो । सांसद चौंधरीको रिहा गरी सपथको व्यवस्था गर्न […]

‘सुन तस्करीमा ठूला माछा पनि पक्राउ पर्ने’

काठमाडौँ, २३ जेठ (रासस) ः गृह मन्त्रालयले यातायात सम्बद्ध समितिको दर्ता र नवीकरण रोक्ने निर्णय गरी लामो समयदेखि यातायातका क्षेत्रमा रहेको एकाधिकार अन्त्य गर्ने, ३३ किलो सुन काण्डमा छानवीन समितिमार्फत तस्करीको जालो तोड्ने तथा वैदेशिक रोजगारमा ठगीमा संलग्न ठूलो गिरोह पक्राउ गरिएको जस्ता कार्य १०० दिनमा गरिएको जनाएको छ । गृहमन्त्री रामबहादुर थापाले आफूले कार्यभार […]