सुर्खेतमा प्रदेश स्तरको विमानस्थल बन्ने

सुर्खेत, २२ जेठ (रासस) ः कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रादेशिक विमानस्थल बन्ने भएको छ । अन्तर्राष्ट्रिय स्तरका रुपमा निर्माण हुने भनिएको विमानस्थलमा बढी लागत लाग्ने भएकाले अहिले प्रादेशिक विमानस्थल निर्माण गर्ने भएको हो । यसअघि साबिकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने योजनासहित करीब एक दशक अघिदेखि सुर्खेतमा अध्ययन थालिएको थियो । अन्तर्राष्ट्रिय विमानस्थलका लागि […]

भारतीय आन्दोलनले जोगबनी नाका अबरुद्ध, सवारी साधनको लाइन ७ किलोमिटरसम्म

विराटनगर , २१ जेठ :   भारतीय जनता पार्टीको युवा मोर्चाले गरेको अन्दोलनले जोगबनी नाका अबरुद्ध भएको छ । युवा मोर्चाको आन्दालनले भन्सारमा जाँचपास हुन जोगबनी नाका अबरुद्ध भएको हो । जाँचपासमा ढिलो गर्दा मालवाहक ट्रकको जामले दैनिक जीवन कष्टकर बनेको छ । आईसीपीबाट निस्किएका मालवाहक ट्रकको भन्सार जाँचपासमा ढिलाईले जोगबनी बजारका साँघुरा सडकमा ट्रकको जामले सार्वजनिक […]

खेलाडीहरु जो विस्वकप २०१८ देखिने छैनन

विश्वकप २०१८ मा धेरै ख्यातीप्राप्त खेलाडी  हरु देखिने छैनन् कोहिले चोटले गर्दा विश्वकप गुमायाका छन् त कोहि छनोट नै हुन सकेनन त कोहि फर्ममा नभयर छनोट भयनन | पहिलेको विश्वकप हरुमा दाबेदार मानिने इटाली, चिली जस्ता देश हरु छनोट चरण बाटै बाहिरियका छन्… १.   येलेक्सिस संचेज़ —————>  चिली २.   क्रिस्टेन पुलिसक —————> अमेरिका […]

एकाधिकार अन्त्य भए पनि भ्रष्टाचार यथावत्

काठमाडौँ, २१ जेठ (रासस) ः प्रतिनिधिसभाको आजको विशेष समयमा सांसद पम्फा भुसालले यातायात क्षेत्रमा भएको एकाधिकार अन्त्य भए पनि यो क्षेत्रमा भ्रष्टाचार यथावत् रहेको बताउनुभयो । सांसद सरिताकुमारी गिरीले कञ्चनपुरमा जंगली जनावरका कारण घरबारविहीन भएर दुःख पाएका जनताका लागि क्षतिपूर्ति र जनावरका लागि उचित खानपानको व्यवस्थाको माग गर्नुभयो । सांसद दिलेन्द्रप्रसाद बडूले प्रधानमन्त्रीको चीन भ्रमणका […]