कक्षा कोठामा कहिले गाईगोरु, कहिले जन्ती !

वीरगञ्ज । पर्सामा एउटा यस्तो विद्यालय छ, जहाँ पढाउनका लागि ब्ल्याकबोर्डसमेत प्रयोग हुँदैन । विद्यार्थी पढ्ने कोठामा सिमेन्टलगायतका अन्य विविध सामाग्रीको थुप्रो छ । यो विद्यालयमा बाल विकास केन्द्रसमेत गरेर पहिला ६ वटा कक्षा सञ्चालन हुन्थे । अचेल जम्मा २ वटा कोठा प्रयोगमा छन् । विद्यालयमा बाल विकासदेखि ३ कक्षासम्म एउटा कोठामा पढाइन्छ भने ४ […]

१७ किलो सुनसहित पक्राउ परेका भरियालाई ८ करोड जरिवानासहित १० वर्ष कैद

अन्नपूर्ण पदमार्गअन्तर्गत लमजुङको खुदीमा १७ किलो सुनसहित पक्राउ परेका एक युवकलाई ८ करोड १६ लाख १४ हजार ९६० जरिवानासहित १० वर्ष छ महिना जेल सजाय भएको छ । लमजुङ जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत ज्याला मजदूरी गर्दै आएका मनाङको नासोङ गाउँपालिका–९, दानाक्युका ३१ वर्षीय पासाङ गुरुङलाई उक्त सजाय गर्ने […]

केरा देखाएको आरोपमा युवक गिरफ्तार

हितकारी फल केरा खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर, कहिलेकाहीँ यहीँ केराले मानिसलाई वित्यासै पार्दोरहेछ । एकजना युवक आफुसँग रहेको केरा खानुको साटो देखाएको आरोपमा पक्राउ परेका छन् । घटना अमेरिकाको हो । पुलिसलाई केरा देखाएको आरोपमा एक युवक पक्राउ परेका हुन् । पुलिसलाई केरा देखाउने युवकमाथि गुन्डागर्दीको अभियोग लगाइएको छ । पश्चिमी कोलोराडोस्थित […]

यौनांग विना जन्मिएकी युवती, डाक्टरले दिए नयाँ जीवन

सायद चिकित्सा पद्धतिको चमत्कार सफल नभएको भए, ब्राजिलकी २३ वर्षीया जुसिलाइन मरिनोको जीवन निकै कष्टप्रद हुन्थ्यो होला । मरिनो जन्मिँदै उनको यौनांग थिएन । जीवन निकै कठिन बनिरहेको थियो । तर, विज्ञानले यस्तो गरेर देखाइदियो, जुन कल्पनाभन्दा बाहिर थियो । ब्राजिली डाक्टरहरुले फेडरल युनिभर्सिटी अफ सियरामा एउटा ऐतिहासिक शल्यक्रिया सम्पन्न गरे र मरिनोको जिउमा यौनांग […]