शंका छैन, तपाईंको घरमा उच्च रक्तचापले ग्रस्त कोही सदस्य हुन सक्छन् । तपाईंको घरमा छैन भने, गाउँ छिमेकमा त पक्कै छन् । किनपनि यो कुरा निर्धक्कसाथ भन्न सकिन्छ भने, बर्तमान जीवनशैलीले धेरैलाई उच्च रक्तचापको रोगी बनाएको छ । उच्च रक्तचाप आफैमा यस्तो समस्या हो, जसले अरु थुप्रै समस्यालाई जन्म दिन्छ । उच्च रक्तचापलाई लिएर समाजमा […]
यौनको कुरा ? फेरि तपाईंले नाक खुम्च्याउनुभयो । किनभने तपाईं-हामीलाई लाग्छ, छिः छिः यो त छाडा कुरा । कसैले यौनको विषय उप्काउनसाथ हामी भन्छौं, ‘कस्तो नकचरो ? लाज पचाएको मान्छे ? यस्तो छाडा कुरा पनि गर्न हुने हो ? बरु धर्म-कर्मको कुरा गर्नु नि ।’ हो त, हामीलाई लाग्छ यौन भनेको छाडा कुरा नै हो […]
मुस्लिम अगुवाहरुले आफ्नो समुदायका पर्वहरुमा सार्वजनिक विदा माग्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले नेपाल सरकारले विभिन्न पर्वको विदा कटौती गरेकोमा त्यसलाई पुनरावलोकन गर्न माग गरेका हुन् । नेपाल मुस्लिम संघका केन्द्रीय उपाध्यक्ष अकिल मियाँसहित प्रदेश ५ का सबै जिल्लाका अध्यक्षहरुको टोलीले भेटर मुख्यमन्त्री पोखरेललाई ६ बुँदे ज्ञापनपत्र बुझाए । […]
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका उपाध्यक्ष सुरेन्द्र श्रीवास्तवका अनुसार शनिबार भारतीय प्रहरीले ७ जना नेपाली ट्याङ्कर चालकमाथि कुटपिट गरेका थिए । कुटपिटबाट ती चालक घाइते भएको उनले बताए । भारतीय प्रहरीले वीरगञ्ज सुक्खा बन्दरगामा नेपाली चालकमाथि हमला गरेका श्रीवास्तवले जानकारी दिए । उक्त कुटपिटको घटनापछि सुरक्षा प्रत्याभूति माग गर्दै चालकहरूले इन्धन ढुवानी रोकेका हुन् । […]