पेट्रोलियम पदार्थको मूल्य वृद्धि बाध्यता भएको मन्त्री यादवको भनाइ

काठमाडौँ, २१ जेठ (रासस) ः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पेट्रोलियम पदार्थको मूल्य वृद्धि सरकारको रहर नभई बाध्यता भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर उहाँले इन्डियन आयल कर्पाेरेशन र नेपाल आयल निगमबीच भएको सम्झौताअनुसार मूल्य वृद्धि भएको हो भन्नुभयो । सन् २०१७ मार्च १८ मा अन्तर्राष्ट्रिय क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्य […]

पेट्रोलियम मूल्य बृद्दी को बिरोधमा उल्टो हिडाई गरि प्रदशन

जेष्ठ २१ काठमाडौँ | चर्को पेट्रोलियम पदार्थको मूल्य बृद्दी हुदा अहिले जनजीवन निकैनै कस्ठकर भयको छ | जसका कारण कालोबजारी पनि बढेकोछ | येसैको बिरोधमा आज बागबजार(पी के क्याम्पास) देखि  उल्टो हिडेर सांकेतिक पारामा विधार्थीहरु द्वारा मूल्य वृद्धिको बिरुद्धमा प्रदशनी गरियको छ | सरकार लाई खबरदारी दिनको लागि यो प्रदशनी गरियको थियो |

To put it differently each pupil must possess the basics reading-writing arithmatic.

Within another essay Shoulder covers the various motives along with styles of complimentary composing. Authorship is terrifying for loads of studentsand men and ladies in general. Looking at what you’ve created up to now, make a listing of phrases it’s possible to look up to make an effort to get articles for your own document. […]

प्रदेश ४ को राजधानी पोखरा पक्का, नाममा भने एकमत भएन

पोखरा । प्रदेश ४ को संसद बैठकमा सोमबार प्रदेश राजधानी तथा नामांकनसम्बन्धी प्रतिवेशन पेश हुँदैछ । प्रदेश राजधानी निर्विकल्प पोखरा बनेको छ । नामका सम्बन्धमा भने अझै एक हुन सकेको छैन । प्रदेशको नाममा सर्वसम्मत नहुने भएपछि जिल्ला जिल्लाबाट लिइएको सुझाव र दलको धारणाअनुसार धेरै मत पाएको नामलाई क्रमश एक नम्बर, दुई नम्बर गरेर पेश […]