त्यो ब्राजिल, यो ब्राजिल : टिटेको क्रान्ति

अर्जेन्टिनाले नेदरल्याण्डलाई पेनाल्टीमा पराजित गरेर विश्वकपको फाइलनमा पुग्दै थियो । तर, त्यतिबेला सबैजना एक दिनअघि सेमिफाइनलमा ब्राजिलले बेहोरेको लज्जासपद हारको धक्काबाट पार पाउन संघर्षरत थिए । आयोजक ब्राजिल जमर्नीसँग ७–१ को विशाल अन्तरले पराजित भएको थियो । अनि सबैको प्रश्न थियो, अब के हुन्छ ? ‘यो नतिजापछि के ब्राजिलले आफूले मान्दै आएको व्यवस्थालाई जरा–हाँगादेखि परिवर्तन […]

संसदमा गगन थापाले भने– रामराम भन्छौ, काँध थाप्न सक्दैनौं

काठमाडौं– कांग्रेस सांसद गगन थापाले कतिपय सांसद र अर्थशास्त्रीहरुले बजेट सन्तुलित भएको प्रतिकृया दिएपनि बजेटले चार ‘स’ लाई सम्बोधन गर्न नसकेको बताएका छन् । संसदमा जारी बजेटमाथि छलफलका क्रममा सांसद थापाले चार ‘स’ अर्थात संघीयता, संविधान कार्यन्यन, संघीय वित्त व्यवस्थापन र सम्बृद्धिको सवालमा बजेट चुकेको बताए । उनले बहुमतको सरकारले ल्याउने बजेट १० बर्षको मार्गदर्शन […]

राष्ट्रकवि घिमिरे पुनः अस्पतालमा, ग्राण्डी अस्पतालमा उपचार सम्भव नहुने संकेत

काठमाडौँ– राष्ट्रकवि माधवप्रसाद घिमिरे पुनः अस्पतालमा भर्ना भएका छन् ।  भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराई शनिबार स्वदेश फर्किएका उनी शनिबार रातिदेखि पुनः अस्वस्थ्य भएपछि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा आज बिहान भर्ना भएका हुन् । राष्ट्रकवि घिमिरेललाई पुनः सानो आन्द्राबाट रक्तस्राव भएपछि अस्पतालमा भर्ना गरिएको उनको उपचारमा संलग्न चिकित्सक डा.विवेक शर्माले जानकारी दिए । […]

विमानस्थलबाट सुन पास गर्ने गोरेका तीन तरिका

सनम हत्याकाण्ड र हराएको ३३ किलो सुन छानविन गर्न गठित समितिको अनुसन्धानबाट चुडामणी उप्रेती ‘गोरे’ ले त्रिभुवन विमानस्थलमा तीन तरिकाबाट सुन तस्करी गराएको पत्ता लागेको छ। सुन तस्करी अभियोग लागेका गोरेले यस निम्ति जहाजको चर्पी, यात्रु चढ्ने–ओर्लने भर्याङ, यात्रु लिन गएको बस, विमानस्थलका डिआइजी र एसएसपीको कोठा प्रयोग गर्ने गरेको छानविन समितिका सदस्य एसएसपी बसन्त […]