बढ्ने भयो हवाई भाडा, कहाँ जान कति लाग्छ ?

२० जेठ, काठमाडौं । हवाई इन्धनको भाउ बढेसँगै आन्तरिक उडानतर्फको भाडा पनि बढ्ने भएको छ । वायुसेवा सञ्चालक संघले मंगलबारदेखि आन्तरिक उडानतर्फको भाडा बढाउने निर्णय गरेको छ । सरकारले शनिबार आन्तरिकतर्फ हवाई इन्धनको भाडा प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । योसँगै इन्धन शुल्क बापतको खर्च बढेको भन्दै संघले भाडा बढाउन लागेको हो । वायुसेवा सञ्चालक […]

वीर अस्पतालमा करोडौं भ्रष्टाचारः अख्तियार र सतर्कता केन्द्रले थाले छानविन

काठमाडौं । कलाकार धुर्मुस (सिताराम कट्टेल)ले चलाएको वीर अस्पताल सफाइ अभियान विवादमा परेका बेला अस्पताल प्रशासनका केही व्यक्तिसँग भने दुई अर्ब रुपैयाँको हिसाबकिताब खोजिँदैछ । अस्पतालका कर्मचारीमात्र होइन अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रले समेत अस्पताल सुधारका लागि सरकारले दिएको दुई अर्बको खोजी गर्न थालेका हुन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत […]

लाइसेन्सविना सवारी चलाउन दिने मालिकलाई पनि कारबाही

चालक अनुमतिपत्र बिना नै गाडी चलाउन दिने सवारीधनीलाई कारबाही हुने भएको छ । डोटी जिल्लामा एकपछि अर्को गरी सवारीसाधन दुर्घटना हुन थालेपछि दुर्घटना रोक्नका लागि आइतबार स्थानीय तहका प्रमुखसहित सरोकारवालाहरुबीच भएको बैठकले चालक अनुमति पत्र नभएकालाई गाडी चलाउन दिए गाडी धनीलाई कारबाही गर्ने निर्णय गरेको हो । बैठकमा चालक अनुमति पत्र नभएका व्यक्तिहरुले गाडी हाँक्ने […]

प्रदेश ७ को बजेट २५ अर्ब

कैलाली । प्रदेश ७ मा २५ अर्बको बजेट ल्याउने तयारी गरिएको छ । केन्द्रले प्रदेशका लागि विनियोजन गरेको बजेटमा थपेर २५ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बताए । केन्द्र सरकारले प्रदेश ७ का लागि १४ अर्ब २५ करोड बजेट विनियोजन गरेको छ । बाँकी बजेट प्रदेशको […]