अछाम-कालीकोट सीमा विवाद बल्झियो

अछाम-कालीकोटको सीमा विवाद बल्झिएको छ । कालीकोटको नरीहरीनाथ गाउँपालिका र अछामको पञ्चदेवल-विनायक नगरपालिका बीचमा रहेको कर्णाली नदी छेउमा रहेको किलाभीर भन्ने स्थानका कारण सीमा विवादको उठान भएको छ । कालाभीड हुँदै बड्डी ढुंगासम्म कालीकोटको सीमा रहेपनि अछामको किलाभीर पनि कालिकोटमा पर्ने दावी गरिरहेका कारण विवाद कायम रहेको पञ्चदेवल-विनायक नगरपालिका-९ कालेकाँडा निवासी केशबहादुर बटालाको भनाइ छ […]

फेसबुकसँग किन नाता तोड्दैछन् अमेरिकी किशोर किशोरी ?

सोसल मिडिया साइट फेसबुकसँग अमेरिकी किशोर किशोरीहरुको दूरी बढ्न थालेको छ । जसका कारण अमेरिकी किशोरवर्गमा फेसबुकका अलावा अन्य सोसल प्लेटफर्म लोकप्रिय हुँदैछन् । द प्यू रिसर्च सेन्टरका अनुसार १३ देखि १७ वर्ष उमेरका अमेरिकी किशोर किशोरीहरुमध्ये केवल ५१ प्रतिशतले मात्र फेसबुक चलाउँछन् । जबकी सन् २०१५ मा यो उमेर समूहका ७१ प्रतिशत किशोर किशोरीले […]

विश्वकप : बार्सिलोनाका प्रमुख स्पेन छाडेर अर्जेन्टिनाको समर्थनमा

काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बर्टोमेउले रसिया विश्वकपमा आफ्नो समर्थन अर्जेन्टिनालाई रहने बताएका छन् । आफ्नो देश स्पेनलाई छाडेर अर्जेन्टिनाको समर्थन गर्नुको एक मात्र कारण भने लियोनल मेसी रहेको उनले बताएका छन् । स्पेनिस टेलिभिजनसँगको कुराकानीमा उनले भनेका छन्, ‘चार वर्षअघिको भन्दा यसपटक अर्जेन्टिनाको लागि राम्रो होस् । बार्सिलोनाका नम्बर १० […]

क्युबाको संविधानसभाले नयाँ संविधान बनाउँदै

हवाना, २० जेठ (रासस÷सिन्ह्वा) ः क्युबाको संविधानसभाले नयाँ संविधान निर्माणको प्रक्रिया शुरु गरेको छ । शनिबारदेखि नयाँ संविधान निर्माणकार्य सुरु भएको यहाँको संविधानसभाले जानकारी दिएको छ । हवानामा शनिबार आयोजना भएको संविधानसभाको एक विशेष अधिवेशनले नयाँ संविधान निर्माण प्रयोजनका लागि एक नयाँ मस्यौदा कार्यदल चयन गरेको छ । क्युबाको संविधानसभाका ५७२ जना सदस्यले शनिबार मतदानमार्फत […]