कोरियन भाषा परीक्षाको केन्द्र तोकियो (सूचीसहित) २०१९ देखि सीप परीक्षण पनि अनिवार्य सांकेतिक तस्वीर १९ जेठ, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले भाषा परीक्षाको मिति र केन्द्र सार्वजनिक गरेको छ । भाषा परीक्षा यही जेठ २६ र २७ गते हुने छ । काठमाडौं, ललितपुर र पोखराका बिभिन्न सेन्टरहरुबाट परीक्षा लिइने छ । त्यसका […]
राधालाई यातना दिने भोले बाबालाई ५ वर्ष कैद सजायको फैसला राधा भन्छिन्– अदालतले पनि अन्याय गर्यो onlinekhabar १९ जेठ, कैलाली । भोले बाबा बनेर युवतीहरुलाई यातना दिने कैलाली घोडाघोडी नगरपालिका–५, देउकलियाका रामबहादुर चौधरीलाई कैलाली जिल्ला अदालतले पाँच वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासमा बिहीवार कैलाली जिल्ला अदालतले उनलाई दोषी […]
अनुहार मात्रै राम्रो खोजेर त के लाइफ बित्ला र !’ : अास्था राउत शुक्रबार, १८ जेठ २०७५, फरक स्वरका कारण दर्शकमाझ परिचित छिन् गायिका आस्था राउत । ‘चौबन्दीमा पटुकी’, ‘झम्के बुलाकी’ उनका रुचाइएका गीत हुन् । पछिल्लो समय उनी संगीत क्षेत्रमा देखिने खराब प्रवृत्तिविरुद्ध खुलेर बहसपैरवीमा लागेकी छिन् । लोकदोहोरी फोहोरी भएकोमा उनलाई चिन्ता छ […]
यसरी भएकाे थियाे पाल्पामा बस दुर्घटना (फाेटाे फिचर) POSTED BY: NEPAL JOURNAL JUNE 1, 2018 | १८ जेष्ठ २०७५, शुक्रबार १३:२७ पाल्पा । पाल्पामा विभिन्न सहकारीको अवलोकन भ्रमणमा हिंडेको लु २ त ९७५ नं. बस दुर्घटना हुदाँ १३ जनाको मृत्यु भएकाे छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तानसेन पाल्पाका […]