पूजा बोहोरा म पुजा बोहोरा, घर बैतडी जिल्लाको कैलपाल–९ डंसिलीमा सामान्य परिवारमा ६ भाइ–बहिनी मध्येकी चौथो सन्तानका रुपमा जन्मिएकी हुँ । मैले कक्षा १ देखि ५ सम्म श्री कैलाश प्राथमिक विद्यालयमा पढेको हुँ । कक्षा ६ देखि १० सम्म श्री सिद्धेश्वर उ.मा.वि. सकार मेल्चौरा बैतडीमा पढेको हुँ । म पढाइमा राम्रै विद्यार्थी भएका कारण सबैबाट […]
झन्डै ४ अर्ब खर्चमा यस्तो बन्दैछ २२ तलाको धरहरा २०७२ सालको भूकम्पले पु-याएको क्षतिमध्ये हामीले भुल्न नसक्ने एउटा सम्पदाको नाम हो धरहरा । काठमाडौंको ल्यान्ड मार्कका रूपमा रहेको धरहरा भत्किएको ३ वर्ष पूरा हुँदा पनि यसको पुनर्निर्माण गर्न कुनै सुरसार भएन । कस्तो बनाउने, कसरी बनाउने, कति लगानी गर्ने, कसले लगानी गर्ने ? भन्ने […]
चार करोडले अपमानित भयौं भन्दै रोए सांसद अनलाइनखबर १७ जेठ, काठमाडौं । अर्थमन्त्रीले सांसदहरुलाई वडाध्यक्षको हैसियतमा राखेर अपमान गरेको भन्दै सत्तारूढ दल नेकपाका सांसद गजेन्द्रबहादुर महत प्रतिनिधिसभा बैठकमै रोएका छन् । आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजित बजेटमाथि छलफलमा भाग लिँदै जुम्लाका सांसद महत भावुक भए निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा ४ करोड छुट्याए पनि […]
डिफ्युजन नोटिससँगै घरमा छापा मारेपछि एसएसपी खत्रीले गरे आत्मसर्मप काठमाडौं, जेठ १७ तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याका फरार अभियुक्त एसएसपी श्याम खत्रीले झन्डै दुई महिनापछि अदालतसामू आत्मसमर्पण गरेका छन्। नेपाल प्रहरीले डिफ्यूजन नोटिस जारी गरेको दुई दिनपछि खत्री बिहीबार बिहान जिल्ला अदालत मोरङमा उपस्थित भएका हुन्। कार्यालय समय सुरू भएलगत्तै खत्री अदालत […]