वेष्ट इण्डिजद्वार विश्व एघार पराजित

वेष्ट इण्डिजद्वार विश्व एघार पराजित सन्दीपले जोडे ४ रन   जेठ १८, २०७५ | उज्यालो सहकर्मी जेठ १८ – वेष्ट इण्डिज विरुद्धको च्यारिटी म्याचमा विश्व एघार पराजित भएको छ । नेपाली युवा स्टार सन्दीप लामिछानेले ब्याटिङ र बलिङ दुवै मौका पाएको खेलमा विश्व एघार ७२ रनले पराजित भयो । टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इण्डिजले २० […]

हेर्नुस यस्तो थियोे वेस्ट ईन्डिज बिरुद्ध सन्दिपले गरेको एक अोभर ( भिडियो )

हेर्नुस यस्तो थियोे वेस्ट ईन्डिज बिरुद्ध सन्दिपले गरेको एक अोभर ( भिडियो ) MeroCricket प्रकाशित मिति : June 1, 2018 काठमाडौं, जेठ १८ । नेपालका सन्दीप लामिछाने सम्मिलित विश्व–११ टोलीलाई मैत्रीपूर्ण ट्वेन्टी ट्वेन्टी क्रिकेट खेलमा वेस्ट इन्डिजले ७२ रनले पराजित गरेको छ । युवा स्पिनर लामिछाने सम्मिलित अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को विश्व–११ टोलीले गएराति […]

रेखा थापा नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्दै

रेखा थापा नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्दै काठमाडाैं, १८ जेठ । चर्चित नायिका रेखा थापा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने भएकी छिन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको परामर्श अनुसार उनी राप्रपा प्रजातान्त्रिक पार्टी छोड्ने अन्तिम तयारीमा जुटेकी हुन् । अाजकाे नयाँपत्रिका दैनिकमा खबर छ । तत्कालिन माओवादी पार्टीबाट राजनीतिक यात्रा सुरु गरेकी रेखा केही दिनमै […]

पत्रकारलाई नियन्त्रणमा लिने विमानस्थलका कर्मचारीलाई कारबाही गर्न पत्रकार महासंघको माग

पत्रकारलाई नियन्त्रणमा लिने विमानस्थलका कर्मचारीलाई कारबाही गर्न पत्रकार महासंघको माग  Annapurna TV समाचार सङ्कलनका क्रममा गएका ५ जना पत्रकारलाई जेठ १७ गते त्रिभुवन विमानस्थल प्रशासन र सुरक्षार्थ खटिएका प्रहरीले ६ घण्टा नियन्त्रणमा लिएको विषयमा नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानआकर्षण भएको जनाएको छ । समाचार सङ्कलनमा गएका टिभी अन्नपूणका पत्रकारहरू राजु सुवेदी, सर्मिला सुवेदी, विमल खड्का, […]