कसरी पाइन्छ सर्टिफिकेट धितो राखेर ऋण ?

१७ जेठ, काठमाडौं । सरकारले आगामी वर्षको बजेटमार्फत शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने घोषणा गरेको छ । केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएका बेलामा नै यस्तो योजना अघि सारिएको थियो । तर, कार्यविधि नै नबनेपछि कसैले पनि सर्टिफिकेट धितो राखेर ऋण पाएनन् । यसपटक भने बजेटमै सर्टिफिकेट धितो राखेर ७ लाख रुपैयाँसम्म ५ […]

नक्कली परीक्षार्थीसहित रकम असुल्ने पक्राउ

भक्तपुर, १७ जेठ (रासस) यातायात व्यवस्था कार्यालय भक्तपुरले सञ्चालन गरेको सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) दिन आउने नक्कली परीक्षार्थीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मध्यपुरथिमि नगरपालिका– ९ राधेराधेस्थित ‘इजीवे’ ट्रायल सेन्टरमा सञ्चालित परीक्षामा मोटरसाइकलको (ट्रायल) परीक्षा दिन आएका दुई नक्कली परीक्षार्थी र पास गराइदिन्छु भन्ने गिरोहमध्येको एक जनालाई प्रहरीले पक्राउ गरेको […]

सुन तस्करीका अभियुक्त वरिष्ठ प्रहरी उपरीक्षक खत्री अदालतमा उपस्थित

विराटनगर, १७ जेठ (रासस)ः सुन तस्करीका फरार अभियुक्त वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री आज जिल्ला अदालत मोरङमा उपस्थित भएका छन् । उनी जिल्ला अदालत मोरङमा उपस्थित भएको मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी गराउनुभयो । सुन तस्करी, हत्या र सांगठनिक अपराधलगायतका विषयमा जिल्ला प्रहरी कार्यालय, मोरङद्वारा ६३ जनामाथि मुद्दा दर्ता गरिएमा उनी फरारको सूचीमा थिए […]

विश्वकपको तयारी : लयमा छन् मेसी, हाइटीविरुद्ध हृयाट्रिक

विश्वकपको तयारी : लयमा छन् मेसी, हाइटीविरुद्ध हृयाट्रिक १६ जेठ, काठमाडौं । विश्वकप तयारीका लागि भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले हाइटीलाई ४-० ले हराएको छ । जितमा स्टार स्ट्राइकर लियोनल मेसीले हृयाट्रिक गरे । बुधबार बिहान भएको खेलमा विश्वकपको दाबेदार मानिएको अर्जेन्टिनाका लागि अर्को गोल सर्जियो अग्युरोले गरेका हुन् । उनले गरेको गोलमा पनि उत्कृष्ट पास […]