३ जेठ, काठमाडौं । एमाले र माओवादीको पार्टी एकताको खुसियालीमा बालुवाटारमा रात्रीभोज हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा नै रात्रीभोज राखिएको हो । एमाले र माओवादीको केन्द्रीय कमिटीको संयुक्त बैठकमा नबगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई रात्रीभोजको निम्ता दिएका हुन् । पार्टी एकता प्रक्रियाका क्रममा अधिकांश बैठक बिहीबार पनि बालुवाटारमा नै […]
३ जेठ, काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का वर्षको उत्कृष्ट खेलाडी बनेका छन् । पल्सर स्पोर्टस अवार्डमा चार प्रतिस्पर्धीलाई पछि पार्दै पाड्काले अवार्ड जितेका हुन् । खड्का स्वयंमले भने सन्दिप लामिछानेले जित्ने अपेक्षा गरेको बताए । अवार्डका लागि क्रिकेटकै लामिछानेसँगै ब्याडमिन्टनका दीपेश धामी, जुडोका इन्ऽ बहादुर श्रेष्ठ, गल्फका टंक बहादुर कार्की मनोनयनमा परेका […]
बागलुङ, ३ जेठ ‘आइएमओ कल’ मार्फत चिट्ठा परेको झुठो खबर सुनाएर रकम ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बागलुङ नगरपालिका–१ रामरेखा बस्दै आउनुभएकी ३५ वर्षीया विष्णु नेपालीलाई रु २५ लाख चिट्ठा परेको भनी ठगी गर्ने गुल्मीको मालिका गाउँपालिका–६ का २८ वर्षीय पोमबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । खत्रीले चिट्ठा परेको रु […]
३ जेठ, काठमाडौं । एकता प्रक्रियामा रहेका नेकपा एमाले र माओवादी केन्द्र विघटन भएको घोषणा गरिएको छ । दुई दल मिलेर ‘नेकपा कम्युनिष्ट पार्टी’ बनेको छ । बालुवाटारमा बसेको संयुक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले दुबै पार्टीको केन्द्रीय कमिटी भंग गरेको घोषणा गरे । उनले ९ सदस्यीय हेडक्वाटर गठनको निर्णय सुनाए भने ४४१ सदस्यीय केन्द्रीय […]