Doing the right thing together with your businesses online strategy is essential for your company to become successful. In these modern conditions of day-to-day connection to the external world, there are several very powerful and powerful marketing methods that will promise extraordinary benefits if done correctly. But to realise this kind of you would definitely […]
काठमाडौँ, ३ जेठ प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकताका बारेमा केन्द्रीय समितिको बैठकलाई जानकारी गराउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको एमाले केन्द्रीय समितिको अन्तिम बैठकमा अध्यक्ष ओलीले ऐतिहासिक आवश्यकता र जनचाहनाबमोजिम दुई पार्टीको बीचमा एकता भएको बताउनुभएको थियो । उहाँले टुटफुटको विगतको इतिहासलाई समेत […]
चितवन, ३ जेठ पत्रकार रुपेशचन्द्र खनालको ३२ वर्षको उमेरमा बुधबार साँझ निधन भएको छ । उच्च रक्तचाप, मधुमेहलगायतको समस्याका कारण चितवन मेडिकल कलेजमा उपचाररत खनालको उपचारकै क्रममा निधन भएको हो । नेपाल पत्रकार महासंघ चितवन शाखाका साधारण सदस्य र नेपाल प्रेस युनियन चितवनका केन्द्रीय पार्षद् खनालले भरतपुरको हाम्रो एफएम र कावासोतीको मध्यबिन्दु एफएममा समाचार […]
३ जेठ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा’बादल’ले निर्माण्का काममा लापरवाही गर्ने ठेकेदारको सूची मागेका छन् । लापरवाही गर्ने ठेकेदारलाई कानुनबमोजिम कारवाही गर्ने उद्घोष गरेका गृहमन्त्रीको निर्देशनपछि बिहीबार गृहमन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर अलपत्र छोड्ने र गुणस्तरहीन निर्माण गर्ने ठेकेदारहरुको सूची पठाउन जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ । अबको एक हप्ताभित्र देशभरबाट […]