परराष्ट्रमन्त्रीले भने : मुख्यमन्त्री र भाजपा सांसदको अभिव्यक्ति खेदजनक

३१ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भाजपा सांसद कीर्ति आजादको अभिव्यक्ति निन्दनीय भएको बताएका छन् । साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति खेदजनक भएको बताए । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले भाजपा सांसद आजादको ट्वीट र मुख्यमन्त्री राउतको अभिव्यक्तिबारे प्रश्न उठाएका थिए । आजादले मोदीको […]

मंगल ग्रहमा हेलिकप्टर पठाउने नासाको योजना

अमेरिकी अन्तरीक्ष संस्था नासाले इतिहासमै पहिलोपटक मंगल ग्रहमा हेलिकप्टर प्रक्षेपण गर्ने भएको छ । सन् २०२० मा नासाले प्रक्षेपण गर्ने मार्स हेलिकप्टर मंगल ग्रहको सतहमा अवतरण गरेसँगै त्यहाँ रहेको नासाको मार्स रोभरसँग संयोजन हुनेछ । नासाको डिजाइन टिमले यस हेलिकप्टरको डिजाइनका लागि पछिल्लो ४ वर्षदेखि मेहेनत गरिरहेका छन् र यसको आकारलाई घटाएर सफ्टबल जत्रै बनाउन […]

नौ महिनामै १२ अर्ब कमायो टेलिकमले

३० वैशाख, काठमाडौं । नेपाल टेलिकमले चालू आर्थिक वर्ष -आव) को ९ महिनामा ११ अर्ब ८५ करोड ६४ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । कम्पनीद्धारा हालै प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार टेलिकमको नाफा गत वर्षको सोही अवधिको भन्दा चार दशमलव ७२ प्रतिशतले बढी हो । गत आवको नौ महिनामा टेलिकमको नाफा ११ अर्ब ३२ […]

स्पोर्टस् अवार्डः तीन विधाको मनोनयनमा परे सन्दिप

३१ वैशाख, काठमाडौं । युवा क्रिकेटर सन्दिप लामिछाने पल्सर स्पोर्टस् अवार्डको तीन वटा विधामा मनोनयनमा परेका छन् । पिपुल्स च्वाईस विधामा यसअघि नै मनोयनमा परेका लामिछाने सोमबार घोषणा भएको वर्षका उत्कृष्ट पुरुष खेलाडी र वर्षका उत्कृष्ट युवा खेलाडीको मनोनयनमा पनि परेका छन् । उत्कृष्ट पुरुष खेलाडीमा लामिछानेसँगै क्रिकेटर पारस खड्का, ब्याडमिन्टनका दीपेश धामी, जुडोका इन्द्र […]