राष्ट्रिय समाजसेवा अभियान को कैलाली संयोजक मा जनक सुनार नियुक्त भयका छन । यस अभियान मुख्य उद्स्य सम्पूर्ण समाजसेवी लाई एकत्रित पारेर समाज सेवा गर्ने मन हरुलाई जोडी समाज सेवा को बाटो मा अभिप्रेरित गर्ने रहेको छ। नेपाल भरिका सामाजिक सेवा मा लाग्ने ब्यक्तितो को साझा संस्था का रुपमा बिकास गरी जिल्ला मा भयका समाजिक समस्या लाई […]
पोखरा– जन्मभूमि त्यागेर विदेशलाई कर्मथलो बनाउँदै आएका एक युवकले यहाँको सामुदायिक विद्यालयलाई ६ लाख सहयोग गरेका छन् । पोखरा लेखनाथ महानगरपालिका वडा नं १ स्थायी घर भई हाल बेलायतमा बस्दै आउनुभएका सूर्य गुरुङले माछापुच्छ्रे गाउँपालिका भिडाबारीमा सञ्चालित बराह माध्यमिक विद्यालयको शैक्षिक गुणस्तरका लागि सो रकम उपलब्ध गराएका हुन् । विद्यालयमा आज आयोजित एक कार्यक्रमा दाता […]
२८ वैशाख, काठमाडौं । भारतीय सरकारी कम्पनी सतलज जलविद्युत निगमले अरुण तेस्रो जिम्मा पाएको १० वर्षपछि आयोजना निर्माणको शिलान्यास भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार संयुक्त रुपमा अरुण तेस्रोको शिलान्यास गरेका छन् । आयोजनाको प्रस्तावित बाँधस्थल संखुवासभाको थाक्सिन्डा दोभान हो तर, दुई देशका प्रधानमन्त्रीले होटल द्वारिकाजबाट रिमोट कन्ट्रोल […]
२८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच वान टू वान वार्ता (एक्लाएक्लै) भएको छ । काठमाडौं बत्तीसपुतलीको द्वारिकाज होटलमा ओली र मोदीबीच वार्ता भएको हो । दुई प्रधानमन्त्रीबीचको एक्लाएक्लै वार्ता सकिएपछि अहिले दुई देशका प्रतिनिधिमण्डलबीच छलफल भइरहेको छ । शुक्रबार साँझ नै दुई प्रधानमन्त्रीले संयुक्त रुपमा अरुण तेस्रो जलविद्युत […]