बैंकहरु कर्जा प्रवाहमा आक्रामक बन्दै, सातामा ११ अर्बले निक्षेप बढ्दा २७ अर्बको लगानी

काठमाडौं- बाणिज्य बैंकहरु कर्जा विस्तारमा थप आक्रमक बन्दै गएका छन्। फागुन दोस्रो सातामा मात्रै बैंकहरुले २७ अर्बले कर्जा विस्तार गरेका छन्। फागुन पहिलो सातामा बैंकहरुले १७ अर्बले कर्जा बढाएका थिए। फागुन महिनाको पहिलो दुई सातामा मात्रै ४४ अर्बले कर्जा लगानी गरेका छन्। फागुन दोस्रो सातामा बैंकहरुले ११ अर्बले मात्रै निक्षेप बढाएको देखिन्छ। ११ अर्बले निक्षेप […]

प्रधानमन्त्री ‌ओली फेरि झापा जाँदै, आजै मोरङ पनि पुग्ने

प्रधानमन्त्री केपी शर्मा ओली आज फेरि गृहजिल्ला झापा जाँदैछन्। दुई दिनअघि मात्रै प्रधानमन्त्री ओली झापामा नेपाल-चीन मैत्री औद्योगिक पार्क शिलान्यास गरेर फर्किएका थिए। आज फेरि विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उदघाटन गर्न ओली झापा जान लागेको उनको सचिवालयले जनाएको छ। दुर्गा प्रसाईंले सञ्चालन गरेको क्यान्सर अस्पताल तीन सय शय्या क्षमताको छ। प्रधानमन्त्री ओलीले आजै विर्तामोड नगरपालिका–७ […]

ओली सरकारसित वार्ताकालागि बिप्लवका चार प्रमुख शर्त

काठमाडाै – सर्वोच्च अदालतद्वारा संसद पूनर्स्थापनाको फैसला लगत्तै केपी ओली ‘नेकपा बिप्लव समूह’ सित वार्ता गरेर विप्लवलाई सरकारमा ल्याउने बताउँदै हिँडेका छन् । ओलीको यो भनाईले एकथरी ‘प्रगमनकारीसित बिप्लवले वार्ता गरेको’ भन्दै गुनासो गर्दै हिँडेका छन् । अर्काथरी, अब त विप्लवपनि सरकारमा आ उँछ । ए, कुर्सी पाएपछि छोड्ने को होला र ?’ बाहिर जे […]

अखिल नेपाल शिक्षक संगठन रुपन्देहीको अध्यक्षमा चालिसे

काठमाडाै – अखिल नेपाल शिक्षक संगठन रुपन्देहीको जिल्ला सम्मेलनबाट रेशम चालिसेको अध्यक्षतमा २१ सदस्यीय जिल्ला समिति निर्वाचित । जसको उपाध्यक्ष अर्जुन प्रसाद पौडेल , सचिव दिपक बन्जाडे, सहसह-सचिवमा शेरचन्द्र गीरी, कोषाध्यक्ष कृष्णप्रसाद पौडेल सहित २५ सदस्यीय जिल्ला कमिटि निर्वाचित भएको हो । कमिटीलाई रामजी आचार्यको सम्योजकत्वमा बनेको निर्वाचन मण्डलले निर्वाचित गरेको थियो । संगठनका जिल्ला […]