काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी अछामले शहिद परिवारलाई सम्मान गरेको छ । जिल्ला कमिटी अछामको आयोजनामा शहिद सप्ताहा २०७७ अवसरमा उनिहरुलाई सम्मान गरिएको हो । जिल्लाको क्षेत्र नम्बर १ रामारोशन गाउँपालिकाको भटाकाटिया र क्षेत्र न. २ कमलबजार नगरपालिकाको डुंगालामा शहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको नेकपा अछामले जनाएको छ । कार्यक्रममा नेकपा अछाम पार्टी सचिवालय […]
काठमाडाै – नेत्र बिक्रम चन्द (बिप्लव) नेतृत्वको भातृ संगठन अखिल (क्रान्तिकारी) राप्ती प्राविधिक शिक्षालय लालमटीया दाङको बैठक एवं प्रशिक्षण शुक्रबार गरिएको छ । बैठकलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का दाङ जिल्ला संयोजक प्रमुख अतिथि अनिल केसीले शैक्षिक अधिकार प्राप्ति र समाजवादी शिक्षा नीति अबको आवश्यकता भएको बताए । अहिलेको शिक्षा प्रणालीमा ठूलो असमानता र विभेद […]
धनगढी – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार पार्टीको रणनैतिक संयुक्त मोर्चाको आयोजनामा आज संघर्षका कार्यक्रम अन्तरगत कैलाली जिल्लाको धनगढीमा “दलाल पुंजीवादी संसदीय व्यवस्थाको खारेज गरौं ! जनगणतन्त्र÷वैज्ञानिक समाजवाद स्थापना गरौं।” भन्ने मूलनारा सहित विभिन्न नाराहरू लगाउँदै सुरु भैरहेको ¥याली बृहत जनसभामा परिणत भएको समाचार प्राप्त भएको छ । केही समयमै उक्त विशाल […]
काठमाडाै– प्रधानमन्त्री तथा विभाजित नेकपाको संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् । प्रतिनिधिसभा पुनःस्थापनापछि देव गुरुङलाई प्रमुख सचेतकबाट बर्खास्त गरि खोटाङबाट निर्वाचत भट्टराईलाई प्रमुख सचेतक मनोनयन गरिएको हो । भट्टराईलाई प्रधानमन्त्री ओलीले आजै संसदीय दलका उपनेता सुवास नेम्वाङसहितको उपस्थितिमा प्रमुख सचेतकको नियुक्तिपत्र दिएका छन् । खोटाङबाट दुईपटक […]