प्रचण्ड–माधव समूहले काठमाडौंमा निकाल्यो विजय जुलुस

१२ फागुन, काठमाडौं । संसद पुनर्स्थापना भएको खुसियालीमा नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा विजय जुलुस निकालेको छ । काठमाडौंका विभिन्न स्थानबाट निस्किएका जुलुस शान्तिवाटिकामा पुगेर सभामा परिणत हुने छ । सभालाई अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले सम्बोधन गर्ने कार्यक्रम छ । विजय जुलुसमा सहभागीहरुले रातो टीका लगाएका छन् । सूर्य र हँसिया हथौडा बोकेका उनीहरुले लोकतन्त्र […]

के गरिब हुनुको अर्थ पिडित नै हुनु हो त ?

-बेनाम बादशाह (यु ए इ ) (भोगाइ) कोरोना को कहर ले दुनिया उठन नसकेको अवस्थामा बिभिन्न खाडी मुलुक लगायतका देशमा रोजगारी गुमाएर तथा भने जस्तो काम नपाएर बिचल्लिमा परेर बिभिन्न सघ सस्था एन आर एन तथा दुतावास को सहयोग मा नेपाल फर्केका पिडित हरु पहिला त घर जान पाउ बिदेश भन्ने फर्केर आइन्न भन्दै कसम […]

उपत्यकाका ४५ प्रतिशत स्वास्थ्यकर्मीमा कोरोनाको एन्टीबडी

११ फागुन, काठमाडौं । काठमाडौं उपत्यकाका अस्पतालमा काम गर्ने ४५ प्रतिशत स्वास्थ्यकर्मीमा कोरोनाको एन्टीबडी देखिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययनले देखाएको छ । उपत्यकाका २० वटा अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुमा गरिएको सेरोइपिडिमियोलोजी अध्ययनले अस्पतालमा काम गर्ने कर्मचारी मध्ये सबैभन्दा बढी ३६ प्रतिशत नर्सहरु कोरोना संक्रमित भएको जनाएको छ । उक्त अध्ययनका अनुसार नर्सपछि प्रशासन तर्फका […]

प्रधानमन्त्रीले गरे कञ्चनपुरको दैजी-छेला औद्योगिक क्षेत्रको शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन्। हेलिकप्टरमार्फत् कञ्चनपुर पुगेका प्रधानमन्त्रीले सोमबार दिउँसो वेदकोट नगरपालिका २ र ३ मा स्थापना गर्न लागिएको औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन्। २५ वर्षअघिदेखि चर्चामा रहेको दैजी छेला औद्योगिक क्षेत्र बनाउन सरकारले ९ अर्ब रुपैयाँ बजेट छुट्याएको छ। २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीकै पालामा यहाँ औद्योगिक […]