टीकापुर : कैलालीको टीकापुर नगरपालिकाका उपप्रमुखसहित बहुमत कार्यपालिका सदस्यले पालिकामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले मनोमानी गरेको आरोप लगाएका छन्। नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र र टीकापुर नगरपालिकाद्धारा जारी ‘टीकापुर नगरपालिकामा करार प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि २०७५’ को ठाडो उल्लंघन गर्दै दुई चरणमा १८ जना […]
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । माघ ११ गते हुने चुनावका लागि उम्मेदवारको सुरक्षा, मतदाताको सुरक्षा, मतदानस्थलको सुरक्षा लगायतमा ध्यान दिन आयोगले सरकारलाई भनेको छ । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक आयुक्त सगुनशमसेर जबराको अध्यक्षतामा बसेको बैठकले गृह मन्त्रालयलाई नौ बुँदे निर्देशन दिएको छ । […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अछामका दश स्थानीय तहविरुद्ध भ्रष्टाचार सम्बन्धी १८८ उजुरी परेका छन् । साँफेबगरमा शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरद्वारा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबद्र्धनसम्बन्धी पालिका स्तरीय कार्यक्रममा गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको गरी अख्तियारमा भ्रष्टाचारसम्बन्धी १८८ उजुरी परेको जानकारी दिएको हो । अख्तियारका अनुसार गत आर्थिक वर्षमा १०७ र […]
काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सोह्रौँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७९।८० को मुनाफा रकम मध्येबाट प्रतिशेयर ४० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । कम्पनीले लाभांश रकम आजदेखि नै एनएमबी बैंकमार्फत सर्वसाधारण शेयरधनीहरुलाई वितरण […]