अभियुक्त वम्जनविरुद्ध सुनुवाई सुरु

हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरिएको छ। जिल्ला अदालत, सर्लाहीबाट उनीविरूद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको हो। उक्त अदालतमा न्यायाधीश विष्णु रेग्मीको इजलासमा उनीविरूद्ध मुद्दाको सुनुवाइ सुरु भएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ […]

संक्रमणकालीन न्यायकाे विषय साझा सहमतिका आधारमा टुंगो लगाउनुपर्ने :काङ्ग्रेस

 नेपाली कांग्रेसले संक्रमणकालीन न्यायकाे विषय साझा सहमतिका आधारमा टुंगो लगाउनुपर्ने निर्णय गरेको छ। तीन दिनसम्म बसेको केन्द्रीय कार्यसमितिको बैठकले सशस्त्र द्वन्द्व प्रभावित व्यक्ति र परिवारलाई न्याय दिलाउन अझै ढिलाइ गर्न नहुने भन्दै अब सबैकाे सहमतिमा संक्रमणकालीन न्यायकाे विषय टुंगो लगाउनुपर्ने निर्णय गरेको कांग्रेसकाे प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो । बैठकले राष्ट्रिय सभा निर्वाचनका […]

नयाँ ढंगले क्रमभंग गर्ने प्रधानमन्त्रीको धारणा

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि अर्को क्रमभंग गरेर आफ्नो दोस्रो वर्षको काम सुरू गर्ने बताएका छन्। शुक्रबार सुनसरीमा इनरूवा सब-स्टेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार गठनको एक वर्ष पुगेको अवसरमा आफूले केही विषयमा क्रमभंग गर्ने बताएका हुन् । उनले भने, ‘प्रधानमन्त्रीको रूपमा मेरो तेस्रो कार्यकालको एक वर्ष पूरा हुँदैछ । मैले […]

आज टुँडीखेलमा २९औँ महानगर दिवस मनाइदै

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले शुुक्रबार २९ औं महानगर दिवस मनाएको छ । सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरेर काठमाडौँ महानगरले महानगर दिवस मनाएको हो । धरानका मेयर हर्क साम्पाङ्ग, बलिउड अभिनेत्री मनिषा कोइराला, क्यानका सचिव पारस खड्का, डा.सन्दुक रुइतलगायत पनि कार्यक्रममा पुगेका छन् । मेयर बालेन साहकी पत्नी सविना काफ्ले मञ्चमा श्रीमान्सँगै बसेकी थिइन् । […]