जनसाँस्कृतिक महासंघले गर्यो एकताभेला समपन्न

काठमाडौं –  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट दुई अखिल नेपाल जनसांस्कृतिक महासंघका बीच एकता भेला सम्पन्न भएको छ । बुधबार इच्छुक सांस्कृतिक प्रतिष्ठानमा सम्पन्न भेलाले हिरामणि दुःखी संयोजक र खेम थपलिया सहसंयोजक रहेको ५५ सदस्सीय कमिटि चयन गरेको छ । सदस्यहरुमा मित्रलाल पंज्ञानी, आदर्श राई, धनेश्वर पोखरेल, ताराकान्त पाण्डेय, असल पाख्रिन, अम्बिका चन्द, बलराम तिमिल्सिना, […]

नेपालीहरू रुसी सेनामा भर्ना भएको खबर चिन्ताजनक छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं –  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा भर्ती भएका नेपाली युवालाई फर्काउन पहल भइरहेको बताएका छन् । बुधबार काठमाण्डु विश्वविद्यालयको २९औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले विभिन्न बाध्यताले रुसी सेनामा भर्ती भएका नेपाली युवाहरूलाई सकुशल नेपाल फर्काउने हरसम्भव प्रयास भइरहेको बताए । ‘अहिले विभिन्न बाध्यताका कारण २०० भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना […]

प्रधानमन्त्रीद्वारा सन्त निरंकारी मण्डल नेपाललाई धन्यवाद ज्ञापन पत्र

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत कात्तिक १७ गते राती जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प पिडितलाई सहयोग रकम प्रदान गरेकोमा सन्त निरंकारी मण्डल नेपाललाई धन्यवाद ज्ञापन पत्र दिएको कुरा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले जानकारी गराउनुभयो । ‘विनाशकारी भूकम्पबाट ठूलो जनधनको क्षति भएको संवेदनशील घडीमा भूकम्प प्रभावितहरुको सहयोगार्थ प्रधानमन्त्री दैवी […]

लैङ्गगिक हिसां विरुद्धको १६ दिने अभियानले के हिसां न्युनिकरण हुन्छ

भक्तपुर – लैङ्गगिक हिसां विरुद्धको १६ दिने अभियानले के हिसां न्युनिकरण हुन्छ यो अभियान १६ दिन मात्रै होइन ३६५ दिन नै संचालन गर्नुपर्छ। पाठ्यक्रममानै समावेश गरिनुपर्छ। २/४ जाना सुकिला मुकिलाले मंचमा भाषण गरेर खाजा खाएर सिलबन्दि खाममा यातायात खर्च दिएर न्युनिकरण हुदैन । यो विषयमा राज्यको ध्यानाकर्षण गराउदै आफ्नो विचार राख्नुभयौ घटना घटेर कानुनी कार्वाही […]