दुर्गा प्रसाईंहरु कसले जन्माउँछ ?

बलराम रोकाया मंशिर ७ गते बिहीबार गणतान्त्रिक शासनसत्ता विरुद्ध काठमाडौंमा दुर्गा प्रसाईंको नेतृत्वमा राजतन्त्रवादीहरुको आयोजनामा विरोध कार्यक्रम हुने कुरा सामाजिक सञ्जालका भित्ताहरुमा यत्रतत्र देखिदैछन् । व्यक्तिगत बढी राजनीतिक कम तिक्तताका कारण सोही दिन नेकपा एमालेको भातृ संगठन युवा संघ र अनेरास्ववियुले काउन्टर कार्यक्रम गर्ने घोषणा गरिसकेको छ । जसको आधिकारिक उद्घोष नेकपा एमालेका युवा नेता […]

पक्राउको आदेश दिने न्यायाधीसलाई कार्बाहीको दायरा ल्याउनु पर्छः प्रकाण्ड सी

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले नेपाल कम्युनिष्ट पार्टीका नेतामाथि पक्राउको आदेश दिने न्यायाधीसलाई कार्वाहीको दाहेरामा ल्याउनुपर्ने बताएका छन । सगरमाथा टेलिभिजन संगको आईतवारको कुराकानीमा प्रवक्ता प्रकाण्डले यथाशिघ्र सरकारले स्पष्टिकरण सहित कार्वाहीको दाहेरामा ल्याउनु पर्ने बताएका हुन । उनले काठमाडौ जिल्ला अदालत राज्यले गरेको तीन बुँदे राजनीतिक सहमतिको खिलापमा गएकाले भन्दै कि त […]

प्रधानमन्त्री र प्रकाण्ड बिच भेटवार्ता

काठमाडौ –  प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपाका प्रवक्ता प्रकाण्ड बिच प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार भेटवार्ता भएको छ । भेटवार्तामा दुई नेता बिच काठमाडौं जिल्ला अदालतले नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड सहितका नेतामाथि दिएको पक्राउ पूर्जीको आदेशबारे गम्भीरता पूर्वक छलफल भएको छ । छलफलमा प्रधानमन्त्री प्रचण्डले यस विषयमा आफू निकै गम्भीर भएको र आफूलाई समेत […]

गृहमन्त्री अस्पतालबाट डिस्चार्ज

काठमाडौं  – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । गत मंसिर १९ गते शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसवारी, काठमाडौंमा भर्ना भई मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गरी उपचाररत रहेका थिए । श्रेष्ठको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकोले चिकित्सकको सल्लाह र सिफारिसमा अस्पतालबाट डिस्चार्ज गरिएको सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी […]