विवादास्पद एमसीसी विरुद्ध रोल्पा सदरमुकाम लिवाङमा एकाबिहानै नारावाजी गरिएको छ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सहभागी अन्तरक्रिया कार्यक्रममा सहभागी हुन जाने क्रममा विप्लवसहितका नेता कार्यकर्ताले एमसीसी विरुद्ध नारावाजी गरेका हुन् । देश बेच्न पाईदैन राष्ट्रियताको रक्षा गरौँ भन्दै सदरमुकाम लिवाङमा र्यालीसहित विप्लवलाई स्वागत गरिएको थियोे । रोल्पाको सदरमुकाम लिवाङमा सहभागी कार्यकर्ताले विप्लवसहितका नेताहरूलाई बाजागाजासहित […]
काठमाडौं – कमल थापा नेतृत्वको राप्रपा नेपालले संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र स्थापना पक्षधर शक्तिहरुबीच बृहत राष्ट्रिय मोर्चा निर्माण गर्ने प्रस्ताव गरेको छ । राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठकले केही समययता राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा भएको प्रदर्शनले जनता विकल्पको खोजीमा रहेको प्रष्ट सन्देश दिएको निष्कर्ष निकालेको छ । उसले भनेको छ, ‘संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, […]
सन्त निरंकारी मण्डल नेपालद्वारा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पिडितहरुलाई राहत प्रदान गरिएको छ । गत मंसिर ५ गतेका दिन काठमाडौंको सिंहदरबार परिसरमा रहेको नेपाल बाणिज्य बैंकको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोष अन्र्तगत रहेको खातामा दुई लाख २५ हजार रुपैयाँ डिपोजिट गरेको सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावलले मालिका समाचारलाई बताउनुभयो । अध्यक्ष रावलले […]
नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी झण्डै १० वर्षपछि आफ्नो जन्मघर रोल्पाको परिवर्तन गाउँपालिका ३ केवरी पुगेका छन् । विप्लवले आफू लगायत पार्टीका २ स्थायी समिति सदस्य विषम र अनिल लगायतका नेतृत्वलाई जन्मगाउँ पुर्याएका हुन् । विप्लवको प्रवेशमासँगै स्थानीयको उत्साहजनक सहभागिता रहेको थियोे भने गाउँमा बाजागाजासहित भव्य स्वागत गरिएको थियोे । पार्टी केन्द्रीय सदस्य दिनेश […]