मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरीलाई कारागार चलान गरिएको छ । कारगार चलान हुनेमा जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक रामविद्या शाह र प्रहरी वरिष्ठ हवल्दार जगतनारायण वछाड थारू रहेका छन् । पक्राउ गरिएको व्यक्ति जिल्लास्तरमा ल्याउने क्रममा थुमनका एक नागरिक बीचबाटोमै गायव गराएको आरोप उनीहरू माथि लागेको छ । मानिस […]
काठमाण्डौ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता अविरललाई पितृशोक परेको छ । नेपाल कम्युनिष्ट पार्टी काठमाण्डौ जिल्ला सचिवालय सदस्य तथा काठमाण्डौ महानगर समितिका ईन्चार्ज अविरलका बुबा पदम बहादुर चन्दको अछामको पञ्चदेवल नगरपालिका वडा नं ५, लयाँटि स्थित आफ्नै निवासमा निधन भएको हो । केहि दिन देखि झाडा पखाला सँगै स्वास्थ्यमा समस्या […]
काठमाण्डौ- २०७८-९-२१ गते अर्थात 5th Janaury, 2022 का दिन हामी सेवा गर्छौ भन्ने मुल नाराका साथ मानबिय सेवामा अघि बढेको लायन्स क्लब अफ काठमाडौ “आगमन” तथा लायन्स क्लब अफ काठमाडौ “माहान्काल” को सयुक्त आयोजनामा मध्यबिन्दु न. पा. कुसुन्डे १२ मा ५३ घरधुरी मुशहर बस्तीमा न्यानो लुगा तथा बल्यान्केट बितरण र मध्यबिन्दु न. पा. ११ स्थित […]
काठमाण्डौ – मिसेज हिमालयन नेपालको हालै सम्पन्न आठौं संस्करणमा इलामकी भिस्मा नेम्वाङ्गले उपाधि हात पारेकी छन् । उनले उपाधिसंगै बैङ्कक थाइल्याण्डमा हुन गईरहेको एसिया फेसन रनवेमा समेत सहभागी हूने अवसर पाएकी छिन् । हिमालयन मुभिजको आयोजनामा सम्पन्न सो प्रतियोगिताको फस्ट रनरअपमा सबिना तामाङ्ग एवम सेकेन्ड रनरअपमा प्रतिक्षा खड्गीले उपाधी जोगाउन सफल भएका छन् । विवाहित […]