नेपालमा पहिलोपटक ओमिक्रोन पुष्टि

काठमाण्डौ – कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै दुई जनामा संक्रमण पुष्टि भएको जानकारी गराएको हो । दक्षिण अफ्रिकाबाट आएका एक जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिए । उनको नमुना संकलन गरेर जिन स्वीकन्सिङ गर्दा ओमिक्रोन भेरियन्टको सङ्क्रमण […]

नेकपा काठमाण्डौ महानगर समितिको पुर्ण बैठक ऐतिहासिक निर्णय गर्दै सम्पन्न

काठमाण्डौ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी काठमाण्डौ महानगर समितिको पुर्ण बैठक सम्पन्न भएको छ । आईतबार स्वयंभुको भगवान पाउमा बसेको पार्टीको पुर्ण बैठकले ऐतिहासिक निर्णय समेत गरेको नेपाल कम्युनिष्ट पार्टी महानगर समितिले जनाएको छ । बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा काठमाण्डौ जिल्ला ईन्चार्ज माईला लामाको प्रमुख आतिथ्यता रहेको थियो भने अध्यक्षता […]

रचना र केशबको स्वरमा गीतकार सुधाको ‘तिम्रो मायाले’ सार्वजनिक

काईटसंसार संवाददाता काठमाण्डौ | नायक सलोन र रुबिनाको जोडी फेरी पनि अर्को म्युजिक भिडियो मार्फत देखिएको छ । तर हामी वस्तबिक जोडी होइनौ सलोनले भने म त मायामा पौडिदै छु, उनी त यो क्षेत्र भन्दा फरक विधामा छिन । ‘तिम्रो मायाले बोल रहेको उक्त गीतमा गायिका रचना रिमाल र गायक केशब भावुकको सुमधुर स्वरले सजिएको […]

सिद्धार्थ जैगडीको अबेलाको भेट बलिउडमा, भिडियो सहित

काठमाण्डौ – टेलिफिल्ममा अभिनय गर्दै आएका सिद्धार्थ जैगडिलाई बलिउडमा किन सुटुक्कै बोलायो एल् सि फिल्मस् ले? बिगत लामो समय देखि नेपाली टेलिफिल्म (सन्सार यस्तै छ) तथा गीत मा अभिनय गर्दै आइरहेका सिद्धार्थ जैगडिको अभिनय लाई देखेको र उनिमा अभिनय गर्ने क्षमता रहेको ले ऊनी लाई हामीले लोक देउडा गीत अबेला को भेट एल्बम मा अभिनय […]