काठमाण्डौ – नेकपा एमालेको दशौं महाधिवेशनका लागि १२ सय बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले १० मंसिरबाट सुरु हुने महाधिवेशनलाई ध्यानमा राख्दै चितवनमा विशेष सुरक्षा योजना बनाएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी ओमप्रसाद अधिकारीले महाधिवेशनलाई मात्रै केन्द्रीत गरेर नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली संयुक्त रुपमा […]
काठमाण्डाै – नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी काठमाण्डाै महानगर समितिले काठमाण्डाै महानगरका चाेकचाेकमा व्यानगर टाँसेकाे छ । व्यापक जनताहरूकाे समर्थनमा काठमाण्डाै महानगरपालिका भित्रका असन, इन्द्रचाेक, कालिमाटी, बानेश्वर, काेटेश्वर, नयाँ बसपार्क, हनुमानढाेका, न्युराेड, स्वयंभू, नयाँ बजार, रानीबारी, कलंकी, मैतिदेवीमा व्यानर टाँसिएकाे नेपाल कम्युनिष्ट पार्टी काठमाण्डाै महानगर समितिले जनाएकाे छ । नेपाल कम्युनिष्ट पार्टी […]
काठमाण्डौ – सर्वोच्च अदालत परिसरबाट दंगा प्रहरी हटाइएको छ । नेपाल बार एसोसिएसनको आन्दोलनलाई निस्तेज बनाउन र न्यायालयको सुरक्षाका लागि भन्दै खटाइएका हात हतियारसहितका दंगा प्रहरीलाई सोमबार सर्वोच्च अदालत परिसरबाट हटाइएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै नेपाल बारको अगुवाईमा कानुन व्यवसायीले कात्तिक १४ गतेदेखि विरोध प्रदर्शन गर्दै आइरहेका छन् । प्रधानन्यायाधीशविरुद्ध चरणबद्ध […]
काठमाण्डौ – राष्ट्रिय मानव अधिकार आयोगले न्यायालय सुधारको माग राख्दै आन्दोलनरत कानून व्यवसायीमाथि बल प्रयोग नगर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीको लाठी प्रहारबाट नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित अधिवक्ता प्रकाश महर्जन, गोपाल सापकोटा, रमण कर्ण र कपिलचन्द्र पोखरेल घाइते भएकोप्रति ध्यानाकर्षण जनाउँदै कानून व्यवसायीमाथि बल […]