शेयर बजारमा नेप्से परिसूचक २८ सय नाघ्यो

काठमाण्डौ – शेयर बजार परिसूचक मापक नेप्से उकालो लागेको छ । बुधबार नेप्से परिसूचक १६.९५ अङ्कले बढेर २८०१.५२ कायम भएको हो । आज पाँच वटा कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । पन्चकन्या माइ हाइड्रो, माथिल्लो तामाकोसी, मानुसी लघुवित्त, तेह्रथुम पावर र नेपाल बंगलादेश बैंकको मूल्य १० प्रतिशतले बढेको हो । त्यस्तै मैलुङखोला जलविद्युतको मूल्य […]

पहिलो ई-पासपोर्ट सत्यमोहन जोशीलाई

काठमाडौं – राहदानी विभागले  विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गरेको छ। परराष्ट्रमन्त्री नारायण खड्काले बुधबार त्रिपुरेश्वरस्थित विभागमा आयोजित एक समारोहबीच ई–पासपोर्ट सार्वजनिक गरेका हुन्।  विभागले एमआरपी विस्थापन गरी (ई–पासपोर्ट) जारी गरेको हो।   पराराष्ट्रमन्त्री खड्काले पहिलो ई-पासपोर्ट शताब्दी पुरुष सत्यमोहन जोशीलाई वितरण गरेका हुन्। ई–पासपोर्ट कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप छ। साधारण (३४ र ६६ पृष्ठ), कूटनीतिक, […]

खुर्सानी खानुका फाइदाहरु

काठमाण्डौ –  धेरै पिरो खानु स्वास्थ्यको लागि हानिकारक त हो तर मात्रा मिलाएर खाँदा स्वास्थ्यको लागि लाभदायक पनि हुन्छ । अध्ययनले पिरोले खानालाई स्वादिलो मात्र बनाउने नभएर मानिसको स्वास्थ्यमा पनि फाइदा गर्ने देखाएको छ । उक्त अध्ययनका अनुसार यस्ता छन् पिरो खानेकुराका फाइदाहरुः तौल कम गर्छ : यदी तपाईं मोटो हुनुहुन्छ भने पिरो खानेकुरा तपाईंको […]

प्रधानन्यायाधीशलाई ३ दिनभित्र राजीनामा दिन बारको अल्टिमेटम, जबराको सम्पति विवरण खोज्ने

काठमाण्डौ – नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा दिन तीन दिने अल्टिमेटम दिएको छ । बुधबार सर्वोच्च अदालत परिसरमा भएको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष चण्डेश्वर श्रेष्ठले मंसिर ३ गतेभित्र राजीनामा दिन अल्टिमेटम दिएका हुन् । ‘३ मंसिरसम्म जबराको राजीनामा आएन भने थप आन्दोलन गर्छाैँ । यो शुक्रबारसम्म हामीले तपाईंलाई राजीनामा गर्ने मौका दिएका […]