गिरफ्तार नेकपा काठमाण्डाै महानगरका नेता संघर्ष र डीएम रिहा

काठमाण्डाै – नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी काठमाण्डाै महानगर समितिका सेक्रेटरी संघर्ष र नेवा मुक्ति माेर्चा काठमाण्डाैका अध्यक्ष डीएम रिहा भएका छन । पेट्राेलियम पदार्थमा भएकाे मुल्यवृद्दि विरूद्द नेपाल कम्युनिष्ट पार्टीले अायाेजना गरेकाे नेपाल बन्दलाइ सफल पार्न पर्चा वितरण गर्दै गर्दा अाज बिहान क्षेत्रपाटीबाट गिरफ्तार नेता डीएम र संघर्षलाइ ७ घण्टा पछि […]

काठमाण्डाैमा नेपाल बन्दकाे प्रभाव फाेटाे फिचर

काठमाण्डाै – नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले सरकारले पेट्राेलियम पदार्थमा गरिएकाे मुल्य वृद्दि विरूद्द अाज नेपाल बन्दकाे अायाेजना गरेकाे छ । देउवा नेतृत्वकाे सरकारले लगातार दुइ दुइ पटक मुल्य वृद्दि गर्दा अाम गरिखाने नागरिककाे जिवन कष्टकर बनेकाे भन्दै मुल्य वृद्दि फिर्ता गर्न सरकार विरूद्द चरणबद्द संघर्षका कार्यक्रम गरेकाे नेकपाले अाज नेेपाल बन्द […]

पर्चा बाँड्दै गर्दा नेकपा महानगर नेता संघर्ष र डीएम गिरफ्तार

काठमाण्डाै – नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी काठमाण्डाै महानगर सिमितिका सेक्रेटरी संघर्ष र नेवा मुक्ति माेर्चा काठमाण्डाैका अध्यक्ष डीएमलाइ अाज बिहान काठमाण्डाैकाे क्षेत्रपाटीबाट प्रहरीले गिरफ्तार गरेकाे छ । देउवा नेतृत्वकाे सरकारले पेट्राेलियम पदार्थमा गरेकाे मुल्यवृद्दि विरूद्द एक हप्ता यता संघर्ष गर्दै अाएकाे नेपाल कम्युनिष्ट पार्टीले अाज नेपाल बन्दकाे अायाेजना गरेकाे थियाे । […]

नेपाल बन्द सफल पार्न नेवा मुक्ति माेर्चा काठमाण्डाैद्दारा मशाल जुलुश

काठमाण्डाै – पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध कात्तिक ३० गते नेपाल बन्द गरेको नेपाल कम्युनिस्ट पार्टीले  बन्दको पूर्वसन्ध्यामा नेवा मुक्ति माेर्चा काठमाण्डाैले काठमाण्डाैमा मशाल जुलुस प्रदर्शन गरेको छ । नेवा मुक्ति माेर्चा काठमाण्डाैका सयाैँ नेता कार्यकर्ताहरूकाे साथमा भाेटाहिटबाट निस्किएको जुलुसले थैटीँ चाेक हुँदै क्षेत्रपाटी अगाडि आएर प्रदर्शन गरेको थियो । सरकारले जनताको ढाड सेक्नेगरी पेट्रोलियम पदार्थमा […]