खगेन्द्र भण्डारी, धनगढी – नेपाल कम्युनिष्ट पार्टी एमालेकाे कैलाली जिल्ला स्थित जानकी गाउँपालिका वडा नं २ मा प्रथम वडा अधिवेशन सम्पन्न भएकाे छ । अधिवेशनले २५ बर्शिय रमेश सोडारी (समीर) काे अध्यक्षमा ३४ सदस्यीय वडा कमिटी गठन गरेकाे छ । नव निर्वाचित अध्यक्ष रमेश साेडारीले देशको बेरोजगारी अर्थात् युवा को समस्या समधान गर्नु पर्ने, राष्ट्रियता, […]
भक्तपुर – चिनियाँ धानको विउ रोपेका किसानहरु मर्कामा परेका छन् । बेमौसमी वर्षाले तराईका अधिकांश जिल्लाको धानमा ठुलो क्षती पु¥याएका बेला भक्तपुर र ललितपुरका किसानलाई भने फरक पिरलो छ । रोपेको धानमा बाला नलागेपछि यहाँका किसान चिन्तित बनेका छन् । ललितपुरको चापागाउँ, लेले र भक्तपुरको चाँगुनारायण क्षेत्रका अधिकांश फाँटमा धानको बाला नै लागेको छैन। ललितपुर र […]
काठमाण्डाै – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार अपरान्ह ३ः ३० बजे प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्री पाण्डेले शपथ लिएका हुन् । मुख्यमन्त्री पाण्डेसँग काँग्रेसबाट कृष्णलाल भँडेल, माओवाद केन्द्रबाट कुमारी मोक्तान र एकीकृत समाजवादीबाट कृष्णप्रसाद शर्माले मन्त्रीको शपथ लिएका छन् । मोक्तानलाई सामाजिक विकास, खनाललाई आर्थिक […]
काठमाण्डाै – बुधबार साँझ ५ बजेतिर राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालकी अंगरक्षकको पेस्तोलबाट गोली चलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए। बुधबार साँझ ५ बजेतिर राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालकी अंगरक्षकको पेस्तोलबाट गोली चलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए। गोली कसैलाई नलागेको उनले बताए। अहिले प्रहरीले त्यहाँ मुचुल्का उठाउने […]