काठमाण्डाै – निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा आयोगले चैत ५ भित्र स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेको हो । स्थानीय तहका सम्पूर्ण पदाधिकारीको कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ । २०७४ वैशाख ३१ मा चुनाव भएको ७ दिनदेखि गणना […]
भक्तपुर – समाजसेवी बाबूकृष्ण खत्रीले दलितहरुलाई आफ्नो घरमा प्रवेश गराएर छुवाछुत अन्त्यको सुरुवात गरेका छन् । भक्तपुरको चाँगुनारायण नगर पालिका वडा नं ८ स्थित आफ्नो घरमा खादा,टिका लगाई सम्मान पत्र सहित सामुहिक भोजन गराएर यसको सुरुवात गरेका हुन्। कानुनत नेपालको संविधानले छुवाछुतको अन्त्य गर्दै कुनै पनि विभेद गर्न नपाउने भनिएपनि व्यवहारमा अझै अन्त्य हुन बाँकी रहेकोले समाजले दलित भनिएकाहरुलाई […]
धनगढी – केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी सुदूरपश्चिममा १० जनाको मृत्यु भएको छ भने २३ जना सम्पर्कविहीन छन्। प्रदेश प्रहरी कार्यालयका अनुसार, डोटीमा आठ जना र डडेल्धुरामा दुई जनाको मृत्यु भएको छ। डोटीको जोरायल गाउँपालिका-३ का आठ वर्षीय आशिष कुन्जेडा, ११ वर्षीय सागर कुन्जेडा, १४ वर्षीय जोगी सार्की, ६३ वर्षीय शेरबहादुर […]
धनगढी – लगातार परेको भारी वर्षाका कारण बझाङमा पहिरोमा परी २३ जना बेपत्ता भएका छन् । सोमबार राति अविरल वर्षाले थलारा गाउँपालिका वडा नं ४ डिख्लामा गएको पहिरोमा परी स्थानीय गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना बेपत्ता भएका हुन् । गगने सार्की रोजगारीका लागी भारतमा छन् । उनका माइला […]