म किसानको पिडा

●कविता लक्ष्मण चौलागाई विद्रोही किसानका झुपडी श्रमका भकारी वर्ष दिन नपुग्ने गरिबका गृहमा ठाउ हुन्छ हजुरलाई साघुरो नहुने पसिना दाना छुटाई तिनले पेट पाल्छन किसानले इमान्दार हुन्छन् परिश्रम गर्छन ति हाम्रा पहिचानले न झरी मतलब न बाढी बाधक काम गर्छन दिलैले नबिराई राँटो नछोडी कतै खटिञ्छन मेलैले हाड घोटी आफ्नो श्रम गर्छन कस्तो हेर्नुस त […]

सहिद ,सत्ता, जनता र देश भगवान हुन्

■ लक्ष्मण चौलागाई विद्रोही रुनु हुदैन, दुश्मनले बल पाउछ र खुसी हुन्छ अब हामी नै हो हजुरको भाई कुमारहरु हामी हाम्रो जीवन नढलेसम संगै उभिन्छौँ बोलिरहनेछौँ जहा चाहिदैन रगतको नाता यो दुनिया सबै भावनाको संवेग हो यस्तै लाग्छ  र सुझाउन चाहन्छु महान सहिदका परिवारलाई न्यायको निम्ति जीवनको भौतिक अवसान नहोउञ्जेल म लगायत सहिदका मर्मका शुभचिन्तकहरु […]

हामीले वैदेशिक ऋण पहिलेनै तिरेर मात्र समाजवादको बहस सुरु गर्नुपर्छ

#अर्थ_राजनितीक_विश्लेषण लक्ष्मण चाैलागाइ विद्राेही नेपालमा कस्तो समाजवाद ल्याउने भनेर दल मात्र बनाउने सशस्त्र विद्रोहपछिको युग गुज्रेको सन्दर्भमा धेरै लामो भाषण नगर्नुपर्ने देख्छु, यो मुलुकका सबै दलहरु गणतन्त्रमा आइपुग्नुनै सबैको होड समाजवादको गन्तव्यमा पुग्ने नै हो ! समाजवादमा पुग्न नसक्नु र अवरोध बलिदानीका रगतको दुरुपयोग र गणतन्त्र कमजोर बनाउने अस्त्र हो भनेर हामीले बुझेका छौँ ! […]

प्रिय सहिद कुमार पौडेल

कविता लक्ष्मण चाैलागाइ विद्राेही “उज्यालो बन्दै चन्द्रमा संग प्रिय सहिद कुमार पौडेल” आमा न्यायको लडाइ लड्दै गर्दा आमाका माझ खबरहरु पुगे त्यसले तिमीलाई विक्षिप्त नै बनाएन अध्यारोलाई उज्यालो बनाउने तिम्रो सपनामा तिमीलाई क्रुरतापूर्वक मारिदा तिम्रा सपनाका बक्यौता दियो निभाइदिनेहरु हावी भए तर, महान सहिद तिम्रो न्यायको खातिर मार्गहरु प्रशस्त हुदै गएका खबरले असाध्यै उत्साहित बनाएको […]