एमालेले गर्याे बिधान संसाेधन, हेर्नुहाेस् नयाँ बिधान

काठमाण्डाै – शनिबार एमालेको जारी महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन दस्तावेजमै पार्टीभित्र उत्पन्न पछिल्ला संकट र गुटबन्दीको दृष्टान्त दिँदै आगामी दिनमा त्यो छुट नहुने बताएका हुन् । ‘विधान संशोधन प्रस्तावमा पार्टीमा स्वतन्त्रता र अनुशासन तथा लोकतन्त्र र कर्तव्य पालनाबीचको अन्तरसम्बन्धलाई ठीक ढंगले बुझ्न र स्वीकार्न नचाहने प्रवृति हुर्किन नदिन अन्तरपार्टी लोकतन्त्रको सुनिश्चितासँगै […]

“कोहि छैन यो धर्तीमा देशभन्दा माथी”

कविता लक्ष्मण चौलागाईं विद्रोही कति ढले कति मरे कति गायब पारे दुखिगरिब असहायको अस्थिपन्जर पुरे दोषी थिएन निर्दोषको गोली ठोकी मारे संलग्न कहिँ थिएन छाती चिरी मारे संलग्न कहिँ थिएन छाती चिरी मारे ……….. श्रमका नदि बहाएर छाक टार्नेलाई रेटे सामन्ती भ्रष्ट दलाल समकक्षी पो देखें सुदिन ल्याउन ढल्नेहरु बेखबर पारे सहिद मर्मको इतिहासलाई भ्रुण […]

थिंक ट्यांक २०२२ र्याली अफ होप कार्यक्रम सम्पन्न

काठमाण्डौ – युनिभर्सल पिस फेडेरेसनद्धारा आयोजित थिंक ट्यांक २०२२ र्याली अफ होप कार्यक्रम आईतबार भब्य रुपमा सम्पन्न भएको छ । २०२० शुरु गरीएको र्याली अफ होपको यो सातौ संस्करण हो । सम्मेलनमा अमेरीकी पूर्व राष्ट्रपति डोनाल्ट ट्रम्पले भने राष्ट्र आत्मिक रुपमा बलियो हुनु पर्छ, केवल आर्थिक रुपमा मात्र हैन । शान्ति को लागी हामीलाई देशभक्त […]

नेकपा निकट प्रवासी माेर्चा कर्नाटक राज्य समितिले संयुक्त रूपमा गर्याे अार्थिक सहयाेग

भारत – विप्लव नेतृत्वको नेकपाको प्रवास संगठन प्रवासी नेपाली जनसमाज भारत कर्नाटका राज्य समिति केअार पुरम नगर समिति अन्तर्गत ४ वटा नगर समितिका साथीहरूले विरामीलाइ अार्थिक सहयाेग गरेकाे छ । नेपाल घर नरहरि नाथ गाउँ पालिका कालिकोट हाल बसाइँ मोहोन्याल गाउँ पालिका र भारतको कर्नाटका राज्य बैङ्गलोर वानसवाडी बस्ने एरिया सदस्य लोकेश देउवाको छोरा दुर्गेश […]