नेकपा काठमाण्डौ महानगर २, १६ र २६ को संयुक्त वडा सम्मेलन सम्पन्न

काठमाण्डौ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी काठमाण्डौ जिल्ला महानगर समिति अन्तर्गत वडा नं २, १६ र २६ को संयुक्त वडा भेला सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टीले अघिल्लो महिना मात्र सुभारम्भ गरेको “जनसेवा तथा संगठन विस्तार अभियान” अन्तर्गत कार्यक्रम गरिएको महानगर समितले जनाएकोछ । नेपाल कम्युनिष्ट पार्टी काठमाण्डौ महानगर सल्लाहकार […]

कर्नाटक कुन्दलीमा प्रवासी नेपाली जनसमाज भारतकाे नयाँ एरिया समिति गठन

भारत – प्रवासी नेपाली जनसमाज भारत कर्नाटका राज्य समिति कुन्दनली गेट नगर समिति अन्तर्गत भरतुर एरिया समितिको भेला गोपाल शाहीको अध्यक्षतामा प्रमुख अतिथि नगर उपाध्यक्ष गणेश परियार अतिथि नगर कोषाध्यक्ष रमेश रावतको उपस्थितिमा सम्पन्न भएकाे छ । एरिया भेला बाट गाेपवाल शाहीकाे अध्यक्षतामा ९ सदस्यीय एरिया समिति गठन भएको प्रवासी नेपाली जनसमाज भारत कर्नाटक राज्य […]

प्रवासमा प्रवासी नेपाली जनसमाज भारतमा प्रवेश गर्नेहरुको लर्को

भारत – प्रवासी नेपाली जनसमाज भारत हैद्रावाद केरेला संयुक्त राज्य संयोजन समिति उत्तर नगर समिति अन्तर्गत सैनापुरी एरिया भेला चक्र विकको अध्यक्षतामा प्रमुख अतिथि केन्द्रीय सदस्य दल बहादुर विक अतिथि नगर अध्यक्ष रुप राज भण्डारी उपाध्यक्ष नेत्र न्यौपाने, अमर सिंह भुल सचिव नृप चलाउने कोषाध्यक्ष विपना विकको उपस्थितिमा एरिया भेला सम्पन्न भएको छ । उक्त […]

डडेल्धुरामा माके र एमाले परित्याग गर्दै २८ जना विप्लव नेकपामा प्रबेश

डडेल्धुरा –  डडेलधुरा जिल्लाको आलिताल गाउँपालिकामा माके र एमाले छोड्दै दुई दर्जन भन्दा बढी कार्यकर्ताले नेकपा प्रवेश गरेका छन् । नेकपा जिल्ला कमिटिले आयोजना गरेको पालिकाको वार्ड नं ७ मा आयोजित पार्टी ध्रुविकरण कार्यक्रमको अवसरमा माओवादी केन्द्रका १३ र एमाले तर्फका १५ जना गरि जम्मा २८ जनाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा प्रवेश गरेका हुन् । […]