नेकपा काठमाण्डौ महानगर १५, १८, १९ र २० को संयुक्त वडा भेला सम्पन्न

काठमाण्डौ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी काठमाण्डौ जिल्ला अन्तर्गत काठमाण्डौ महानगर समिति वडा नं. १५, १८, १९ र २० को संयुक्त वडा भेला सम्पन्न भएको छ । नेपाल कम्युनष्टि पार्टीले केहिदिन यता प्रारम्भ गरेको “जनसेवा तथा संगठन विस्तार अभियान” अन्तर्गत देशव्यापी रुपमा संगठन विस्तार कार्यक्रम तिव्रताका साथ अगाडी बढीरहेको छ । […]

नेकपा नागार्जुन नगर समितिको मजदुर भेला सम्पन्न

काठमाण्डौ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी काठमाण्डौ जिल्ला नागार्जुन नगर समितिको मजदुर भेला सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यक्रम “जनसेवा तथा संगठन विस्तार अभियान” अनुसार सो कार्यक्रमको आयोजना गरिएको नेकपा नागार्जुन नगर समितिले जानकारी गराएको छ । नेपाल कम्युनिष्ट पार्र्टी काठमाण्डौ जिल्ला सेक्रेटरी तुलसीनारायण प्रमुख अतिथि रहेको कार्यक्रमको […]

विहिप नेपालद्वारा ५७ औँ अन्तर्राष्ट्रिय स्थापना दिवस एवं श्रीकृष्ण जन्मोत्सव मनाईयो

काठमाण्डौ – विश्व हिन्दू परिषदले आफ्नो ५७ औं स्थापना दिवस तथा श्री कृष्ण जन्माष्टमी पूजनोत्सव कार्यक्रम मनाएको छ । विश्व हिन्दू परिषदको स्थापना सन १९६४ श्री कृष्ण जन्माष्टमीको दिन भएको थियो । सोही दिन देखि विश्व हिन्दू परिषद्ले श्री कृष्ण जन्माष्टमीलाई आफ्नो स्थापना दिवसको रुपमा मनाउदै आएको छ । परिषदले विगतका वर्ष झै यस वर्ष […]

काठमाण्डौ महानगर २८ र २९ मा वडा समिति गठन

काठमाण्डौ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी काठमाण्डौ जिल्ला महानगर समिति अन्तर्गत वडा नं २८ र २९ को वडा भेला सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टीले अघिल्लो महिना मात्र प्रारम्भ गरेको “जनसेवा तथा संगठन विस्तार अभियान” अन्तर्गत आज काठमाण्डौ महानगर समितिको आयोजनामा उक्त कार्यक्रम गरिएको महानगर समितिले जनाएको छ । महानगर […]