काठमाण्डौ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनष्टि पार्टी निकट नेवा मुक्ति माेर्चा काठमाण्डाैले आज एमसीसी सम्झौता खारेज गर लेखिएको कालो व्यानरमा बेलुन बाँधेर उडाएको छ । एमसीसी सम्झौता खारेजीको माग सहित नेपाल कम्युनिष्ट पार्टीले साता व्यापि संघर्षका कार्यक्रम घोषणा गरेको थियो । नेवा मुक्ति माेर्चाका काठमाण्डाै जिल्ला अध्यक्ष दिपक मानन्धरकाे नेतृत्वमा काठमाण्डाैकाे थैँटी चाेकमा […]
काठमाण्डौ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनष्टि पार्टी काठमाण्डौ महानगर समितिले आज एमसीसी सम्झौता खारेज गर लेखिएको कालो व्यानरमा बेलुन बाँधेर उडाएको छ । एमसीसी सम्झौता खारेजीको माग सहित नेपाल कम्युनिष्ट पार्टीले साता व्यापि संघर्षका कार्यक्रम घोषणा गरेको थियो । सोही कार्यक्रम अन्तर्गत आज विरोध स्वरुप कालो व्यानरमा बेलुन बाँधी आकाशमा उडाएको नेपाल […]
काठमाण्डौ – गत शूक्रबार भारत भ्रमणमा गएका नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाल चार दिने भारत भ्रमण पुरा गरी आज स्वदेश फकिएका छने । अध्यक्ष ढकाल भारतमा रहदाँ भारतका विभिन्न राजनैतिक नेताहरु तथा सरकारका उच्च ओहोदाका व्यक्तित्वहरुसँग भेटि नेपालको बिकासमा सहयोग गर्न आग्रह गरेका छन् । अध्यक्ष ढकालले नेताहरु संगको संबादमा नेपालको संबेदनशिलतालाइ […]
काठमाण्डौ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी काठमाण्डौ महानगर समितिको पुर्ण बैठक सम्पन्न भएको छ । महानगर समिति सेक्रटरी रोमिकको अध्यक्षता रहेको बैठकको प्रमुख आतिथ्यता नेपाल कम्युनष्टि पार्टी काठमाण्डौ जिल्ला सचिवालय सदस्य तथा महानगर समिति ईन्चार्ज अविरलले गरेका थिए । अमेरिकी सरकारले सैन्य रणनीति अनुरुप अगाडी ल्याएको एमसीसी परियोजना नेपाल सरकारले जवर्जस्त […]