कोभिड, अनुभव र अनुभूति !

डा. लक्ष्मी पौडेल २०७८ साल भाद्र १७ गते  बुबाको १३ दिनको काम सकिएपछि लगत्तै घरमा भगवत पुराण गर्ने कुरा तय भएको थियो। बैनि बिभा हस्पिटलको जागिर र म पनि लामो समय अफिस नगएकोले भागवत पुराणमा नबसि भोलिपल्टै   काठमाडौं फर्किने तय भयो । हामि चार जना म, मेरो श्रीमान, भाइ बिबेक  र बैनि बिभा काठमाडौं आउने […]

देश बनाउने नयाँ संकल्प

बेद बाेहरा देश निर्माणमा लाग्ने हाे भने हामी सम्पुर्ण नेपालिहरु एक ठाउँमा अाउनु जरुरी छ । याे देशलाई विश्वकाे एक विकसित समुन्नत राष्ट्र बनाउने सपना बाेकेर सबैले विगतका अा- अाफ्ना राम्रा नराम्रा कमि कमजोरी इतिहासलाई विर्सनु जरुरी भैसकेकाे छ । अब इतिहासका कथाले देश वन्न सक्नेवाला छैन । सबैका अा- अाफ्ना ईतिहास हाेलान ती सबै […]

जनप्रगतिशील मोर्चा मलेसियाको पाँचौं अधिबेशन भर्चुअल मार्फत सम्पन्न

सन्दिप खड्का मलेसिया – यहि मिति २०७८/ ०६/१७ गते एकिकृत जनक्रान्ति मार्फत नेपाली क्रान्तिको झण्डा लाई उच्च पन्तिमा फहराइरहेको नेपाल कम्यूनिष्ट पार्टी निकट नेपाल जनप्रगतिशील मोर्चा मलेसियाको पाँचौं अधिबेशन” विश्वभर रहेका श्रमिकहरुले माक्सवादी चेतावनाको विकाश गरौ। हामी माथिको शोषणको अन्त्यका लागि संघर्ष गरौं  भन्ने मुल नाराका साथ  भर्चुअल मार्फत सम्पन्न भएको छ। निवर्तमान अध्यक्ष विजय लामा […]

नेपाली जनप्रगतिशिल मोर्चा मध्यपूर्वमा अध्यक्षमा समर खत्री निर्वाचित

काठमाण्डाै – नेपाली जनप्रगतिशिल मोर्चा मध्यपूर्व सस्थापक मुलकमिटी अन्तरगत नेपाली जनप्रगतिशील मोर्चा मध्यपूर्वका कतार, युएई, ओमन, इराक, साउदी, कुवेतले मध्यपूर्व देशहरुले एतिहासिक प्रथम अधिबेशन भव्य रुपले सम्पन्न गरेको छ । शुक्रबार भएको भर्चुअल मध्य पुर्ब मोर्चा को एतिहासिक अधिवेशनले समर खत्रीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । युएईमा लामो समयदेखि नेपाली कामदारको हक अधिकारको […]